Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राहदानी बनाउन दुई सत्रमा सेवा विस्तार

Author Avatar साझा न्यूज 12th May 2023 , 7:39 PM
राहदानी बनाउन दुई सत्रमा सेवा विस्तार

तौलिहवा, वैशाख २९ गते । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विद्युतीय राहदानीका लागि विहान ७ बजेबाटै सेवा दिन सुरु गरेको छ । राहदानी लिनका लागि सेवाग्राहीको चाप बढेपछि प्रशासन कार्यालय कपिलवस्तुले विहान ७ बजेबाटै सेवा दिन सुरु गरेको हो ।

कार्यालयले हरेक दिन दुई सिफ्टमा राहदानीको सेवा समय विस्तार गरेको हो । प्रशासन कार्यालयले वैशाख २९ गतेबाट बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हरेक दिन दुई सिफ्टमा राहदानीको सेवा समय विस्तार गरेको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले पहिलो सिफ्ट बिहान ७ बजेदेखि ११ बजेसम्म र अर्को सिफ्टले ११ बजेदेखि ६ बजेसम्म सेवा दिने बताउनुभयो । उहाँले भन्नुभयो, “सेवाग्राहीको चाप व्यवस्थापन गरी एक दिनमै राहदानीको आवेदन दिन मिल्ने गरी कार्यालय समय १०–५ को सीमालाई परिवर्तन गरी सेवा प्रवाहको समय विस्तार गरिएको छ ।” प्रशासन कार्यालयले राहदानीको प्रत्यक्ष अनलाइन आवेदन फर्म भरिदिने व्यवस्था समेत कार्यालय भित्र मिलाएको प्रजिअ आचार्यले बताउनुभयो ।

सेवाग्राहीको सुविधाको लागि राष्ट्रिय वाणिज्य बैंकको विस्तारित सेवा संचालनको तयारी भएको प्रजिअ आचार्यले बताउनुभयो । उहाँले यसबाट राजश्व बुझाउन सेवाग्राहीले भोग्नुरेको झन्झट समेत कम हुने बताउनुभयो । सेवाग्राहीको चापलाई ध्यानमा राखी कार्यालयले शानिवार बाहेक अन्य सार्वजनिक विदाका दिन उल्लेखित सेवा प्रवाह गरिने विषयमा सार्वजनिक सूचनासमेत जारी गरेको छ ।

सेवाग्राही स्वयमले विगतका दिनमा विचौलियामार्फत उक्त फर्म भरी कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था रेहको थियो । बाहिरबाट राहदानी फाराम भर्दा सेवाग्राहीले दुःख पाएको र दुर्य हजार रुपियाँदेखि छ हजारसम्म असुल्ने गरेको गुनासो आएपछि कार्यालयबाट निःशुल्क रुपमा फर्म भरिदिने व्यवस्था मिलाइएको सहायक प्रजिअ अनिल पौडेलले बताउनुभयो । चाप कम भएपछि पुनः कार्यालय समय मै सेवा दिने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

खानेपानी विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खानेपानी विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पाँच वर्षमा छयासी प्रतिशत काम

पाँच वर्षमा छयासी प्रतिशत काम

मल्चिङ प्रविधिबाट तिहार लक्षित फूलखेती

मल्चिङ प्रविधिबाट तिहार लक्षित फूलखेती

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

खानेपानी विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खानेपानी विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पाँच वर्षमा छयासी प्रतिशत काम

पाँच वर्षमा छयासी प्रतिशत काम

मल्चिङ प्रविधिबाट तिहार लक्षित फूलखेती

मल्चिङ प्रविधिबाट तिहार लक्षित फूलखेती

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज