Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुद्धभुमिको बुढ्ढीमा प्रहरी चौकीको स्थापना

Author Avatar साझा न्यूज 24th May 2023 , 7:55 PM
बुद्धभुमिको बुढ्ढीमा प्रहरी चौकीको स्थापना

कपिलवस्तु १० जेठ
कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर ४ बुढ्ढीको हनुमान चोकमा प्रहरी चौकी स्थापना भएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले चौकी भवनको रिबान काटी शिलालेखमा छोपिएको कपडा उघारेर उदघाटन गरे ।
२०७६ असोज ७ गते नेपाल सरकारको मन्त्री परिषदले प्रहरी चौकी बुढ्ढी राख्ने निर्णय गरेको थियो । जग्गा र भवन अभावले चौकी स्थापना हुन सकेको थिएन । सो अवसरमा डिआईजी जोशीले चौकी स्थापनाले बुढ्ढी क्षेत्रको शान्ति सुरक्षा सहीत अन्य विकासमा समेत मद्दत मिल्ने बताए । उनले चौकी स्थापनाले यस क्षेत्रको शान्ति सुरक्षा, अमनचयन अपराध नियन्त्रण हुने भन्दै प्रहरी पनि आफनो बोली बचनमा दरिद्र हुन नहुने बताए ।
उनले सुरक्षाको अनुभुति हुनु पर्ने भन्दै उनले घटना बारे प्रहरीलाई सही सयमा सुुुसुचित गर्न आग्रह गरे ।
सो अवसरमा नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरपालिका कै केन्द्रमा रहेको प्रहरी चौकीले नगर कै शान्ति सुरक्षाका लागि मद्दत मिल्ने बताए । उनले नगरपालिकाले प्रहरीसंग हातेमालो गरेर काम गर्ने बताए । कार्यक्रम मै नगर प्रमुख श्रेष्ठले डिआईजि जोशीलाई भवनको साचो समेत हस्तान्तरण गरेका थिए ।
सो भवनमा नगरपालिकाको कृषि र पुश सेवाको ईकाई संचालन हुदै आएको थियो । सोही भवनमा मर्मत संभार गरी चौकी भवन निर्माण गरिएको हो । नगर प्रमुख श्रेष्ठको अध्यक्षता प्रहरी निरीक्षक शैलेश्वरी बाहोराको संचालनमा भएको कार्यक्रममा प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, प्रशासकीय अधिकृत निर्मल पोख्रेल, वडा नम्बर ४ का अध्यक्ष सुशिल चौधरी लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक जीवन केसी लगायत सुरक्षा समितिका पदाधिकारीहरु लगायतको सहभागीता थियो । १५ जनाको दरबन्दी रहेको चौकीमा हाललाई ७ जना मात्र कार्यरत छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

भर्खरै प्रकाशित

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज