Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शैक्षिक तथा खेलकुद सामाग्री वितरण

Author Avatar साझा न्यूज 30th May 2023 , 2:27 PM
शैक्षिक तथा खेलकुद सामाग्री वितरण

कावासोेती, जेठ १६ गते । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ३ मा रहेको जीवनज्योती माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडकखण्डको विस्तार ठेक्का लिएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरेको हो ।

नारायणगढ बुटवल सडकखण्डको नजिक रहेको जीवनज्योती माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै एकजुट भएर लाग्नुपर्ने चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन आयोजनाका प्रोजेक्ट म्यानेजर इन्जिनियर राकेश झाले बताउनुभयो । विद्यार्थीहरूको न्यूनतम आवश्यकता पूर्ति गर्ने उद्देश्यले विद्यालयमा, स्टेस्नरी सामाग्री, ब्याडमिन्टन, भलिबल, फुटबल, बास्केट बल, केरमवोर्ड, हाईजिनीक प्याक, लगायत १९ थरीको सामाग्रीहरू वितरण गरिएको थियो ।

विद्यालयमा आउने अधिकांश बालबालिकामा किताबी ज्ञानले मात्र पर्याप्त नहुने हुनाले खेलकुदमार्फत पनि आफूलाई अगाडी बढाउन आवश्यक रहेको कावासोती नगरपालिकाका उपप्रमुख फुलकुमारी महतोले बताउनुभयो । यस्तै, चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले खेलकुद र शैक्षिक सामाग्रीहरू वितरण गरेर विद्यार्थीलाई पढाइमा प्रोत्साहन मिल्ने भन्दै सबैलाई यस्ता कार्यमा ध्यान र सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा सहयोग गर्न कावासोती ३ का वडाध्यक्ष डोरमान गिरीले आग्रह गर्नुभयो  ।

विद्यार्थीलाई सडक विस्तारका क्रममा विभिन्न ठाउँमा निमार्ण सामाग्री राखिएको साथै नाला बनाउने, माटो भर्ने, कालो पत्रे गर्ने कार्य तीव्र रूपमा भएकाले सडकमा आवतजावत गर्दा विद्यार्थीले सुरक्षा अपनाउनका लागि लक्ष्मण गुरुङले सचेत गराउनु भएको थियो । यसअघि पनि चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले तीन विद्यालयमा खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

भर्खरै प्रकाशित

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज