Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गर्मी बढे पछि कपिलवस्तुका दुई पालिकाका बिद्यालयमा बिदा

Author Avatar साझा न्यूज 3rd June 2023 , 5:36 AM
विद्यार्थी खोज्न घरदैलो अभियान

कपिलवस्तु २० जेठ
गर्मी अत्यधिक बढदै गए पछि पठनपाठनमा समस्या आएको जनाउदै कपिलस्तुका २ पालिकाका बिद्यालय बन्द गरिएका छन । कपिलवस्तुका बाणगंगा र कपिलवस्तु नगरपालिकाले बिदालय बन्द गर्ने निर्णय गरेका हुन । जिल्लाका अन्य ८ स्थानीय तहले समेत गर्मी बढे पछि बिदालय बन्द गर्ने बारे छलफल चलेको बताएका छन ।
कपिलवस्तु नगरपालिका नगर शिक्षा समितिले ५ दिन र बाणगंगा नगरपालिकाका बिद्यालयका प्रअहरुको बैठकले एक हप्ता गर्मी बिदा दिने निर्णय गरेका हुन । कपिलवस्तु नगरपालिकामा जेठ २२ देखि २६ जेठ सम्म र बाणगंगा नगरपालिकामा जेठ २२ देखि २८ जेठ सम्म बिद्यालयमा बिदा दिइएको छ ।
कपिलवस्तु नगरपालिका शिक्षा शाखाका प्रमुख हरि प्रसाद ज्ञवालीले गर्मी निरन्तर बढदै गए पछि पठनपाठनमा समस्या आएकाले बिद्यालय ५ दिन बिदा दिइएको बताए । पठनपाठनमा समस्या आएकाले एक हप्ताकालागि बिदा दिइएकोे बाणगंगा नगरपालिकाका शिक्षा शाखाका खिम बहादुर जिसिले बताए ।
जिल्लाका अधिकांस बिद्यालय टीनको छानो भएको र बिद्युत समेत अनियमित हुने गरेको छ । जसले गर्दा गर्मीमा पठनपाठनमा समस्या आउने गरेको शिक्षकहरु बताउछन । कपिलवस्तुक नगरपालिका– ६ स्थित जलवायु मापन केन्द्र रामनगर अनुसार एक साता यता जिल्लाको तापक्रम ४० देखि ४३ डिग्री सम्म पुगेको छ ।
गर्मीका कारण जिल्लाका अधिकांश विद्यालय विहानमा सञ्चालन हुँदै आएका छन् । गर्मीका कारण साना बालबालिकाहरु कक्षा कोठा मै निदाउने, अर्धचेत हुने समस्या बढेको शिक्षकहरु बताउछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

भर्खरै प्रकाशित

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज