Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शाइन सहकारीका सञ्चालक सम्पर्कविहिन

Author Avatar साझा न्यूज 6th June 2023 , 1:11 PM
शाइन सहकारीका सञ्चालक सम्पर्कविहिन

रुपन्देही, जेठ २३ गते । बुटवलस्थित शाइन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक सम्पर्कविहीन भएका छन् । सहकारीका अध्यक्ष प्रकाश खनालले बचतकर्तालाई रकम फिर्ता नगरी सम्पर्कविहिन भएका हुन् ।

तीन महिनाअघि सहकारीको साधारणसभा गरी बचतकर्ताहरुलाई रकम फिर्ता गर्ने प्रतिवद्धता गरेका खनाल आफूले मागेको समय सकिएपछि एकाएक सम्पर्कविहिन भएको पीडितहरुले बताएका छन् ।

विगत तीन महिनादेखि बन्द रहेको सहकारीमा कार्यरत कर्मचारीहरुको समेत रकम लिएर अध्यक्ष सम्पर्कविहिन भएपछि पीडितहरु प्रहरी प्रशासनमा उजुरी दिन पुगेका छन्।

सोमबार पीडितहरुले अध्यक्ष खनाल बस्ने घर बुटवल–११ देविनगरमा घेराउ गर्न पुगेका थिए । यसैगरी सहकारीको कार्यालयमा समेत पुगेका उनीहरु कार्यालयको मूल गेटमै ताला झुण्डिएको देखेपछि निराश हुँदे घर फर्केका छन् ।

बुटवलको देविनगरमा सामान्य पसल सञ्चालन गरेर बस्नुभएकी गोमा खड्काले खाइनखाई बचत गरेको ५० हजार रकम सहकारीबाट पाउन नसकेको बताउनुभयो । बुटवलमा व्यापार व्यवसाय गर्दै आएका योगेश पाण्डेले ७८ साल भाद्र महिनादेखि मासिक रुपमा रकम जम्मा गर्दै आएको ६० हजार रकम आफूले पाउन नसकेको बताउनुभयो ।

पीडितमध्येका बुटवलका प्रदिप थैवले सहकारीबाट तीन लाख रकम आफूले पाउनु पर्ने बताउँदै सञ्चालकलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएको बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दाबहादुर थापाले आवश्यक कारबाहीका लागि सहकारीका सञ्चालकलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको बताउनुभयो ।

करिब पाँच हजार साधारण सदस्य रहेको उक्त सहकारीमा नियमित बचत गर्ने १५ सय बढी सदस्य रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

फुटबलमा मेसी युगको अन्त्य : बिदाइ खेलमा अर्जेन्टिना विजयी

फुटबलमा मेसी युगको अन्त्य : बिदाइ खेलमा अर्जेन्टिना विजयी

सेनाका ३२ जिल्लाका ब्यारेकमा डीडीसीको दूध, दैनिक १० हजार लिटरभन्दा बढी आपूर्ति हुने

सेनाका ३२ जिल्लाका ब्यारेकमा डीडीसीको दूध, दैनिक १० हजार लिटरभन्दा बढी आपूर्ति हुने

अभिषेक प्रताप शाहद्वारा सहमहामन्त्रीमा उम्मेदवारी

अभिषेक प्रताप शाहद्वारा सहमहामन्त्रीमा उम्मेदवारी

भर्खरै प्रकाशित

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

फुटबलमा मेसी युगको अन्त्य : बिदाइ खेलमा अर्जेन्टिना विजयी

फुटबलमा मेसी युगको अन्त्य : बिदाइ खेलमा अर्जेन्टिना विजयी

सेनाका ३२ जिल्लाका ब्यारेकमा डीडीसीको दूध, दैनिक १० हजार लिटरभन्दा बढी आपूर्ति हुने

सेनाका ३२ जिल्लाका ब्यारेकमा डीडीसीको दूध, दैनिक १० हजार लिटरभन्दा बढी आपूर्ति हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज