Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुको तौलिहवा बसपार्कमा प्रहरी बिट स्थापना

Author Avatar साझा न्यूज 11th June 2023 , 6:41 PM
कपिलवस्तुको तौलिहवा बसपार्कमा प्रहरी बिट स्थापना

रमेश मिश्र

कपिलवस्तु २८ जेठ
कपिलवस्तुको तौलिहवा स्थित बसपार्कमा प्रहरी बिट स्थापना गरिएको छ । प्रहरीको कार्ययोजना अनुसार महिला प्रहरी सहीतको प्रहरीको सुरक्षा बिट सुभारम्भ गरिएको हो । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल र प्रजिअ शंकरहरि आचार्यले संयुक्तरुपमा रिबन काटेर बिटको उदघाटन गरे ।
बिटका लागि नगरपालिकाले बस पार्कमा रहेको २ वटा सटरहरु प्रहरीलाई दिएको छ । सो अवसरमा मेयर पौडेलले बस पार्कमा बिट स्थापना महत्वपुर्ण काम भएको भन्दै बिट स्थापना भए पछि भिडभाड हुने बस पार्क र यात्रुहरुको सुरक्षाको मद्दत मिल्ने बताए । उनले अब बसमा पार्कमा अपराधिक घटनाहरुमा कमी आउने र यात्रुहरुले शान्ति सुरक्षाको महसुस गनेृ बताए ।
नगरपालिकाको जगदीशपुर ताल क्षेत्र, दोहनी र बस पार्क गरी ३ ठाउमा प्रहरी बिट स्थापना हुनुले पनि नगर क्षेत्रको सुरक्षा थप बलियो हुने बताए । उनले बस ब्यवसायीहरुलाई तौलिहवा बजार क्षेत्रमा तीब्र गतिमा गाडी नचलाउन आग्रह गरे ।
सो अवसरमा प्रजिअ आचार्यले प्रहरी बिटले यात्रुहरुले बिभिन्न गुनासोहरु समाधान हुने र झै झगडामा समेत कमी आउने बताए । उनले यात्रुहरुको सुबिधाको ख्याल गर्न प्रहरी र यातायात ब्यवसायीलाई आग्रह गरे । प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले ब्यस्त ठाउमा प्रहरी राख्ने योजना अनुरुप प्रहरी बिट स्थापना गरिएको बताए । यसले शान्ति सुरक्षा र अमनचयन ल्याउने उनले दाबी गरे । कार्यक्रम सामुदायिक सेवा केन्द्रको अध्यक्ष देवी बर्माकाे अध्यक्षता र प्रहरी निरिक्षक रेशम पौडेलको सञ्चालनमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

फुटबलमा मेसी युगको अन्त्य : बिदाइ खेलमा अर्जेन्टिना विजयी

फुटबलमा मेसी युगको अन्त्य : बिदाइ खेलमा अर्जेन्टिना विजयी

भर्खरै प्रकाशित

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज