Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुरक्षित आश्रय गृहको दिगोपनकालागि पालिकाहरुले निरन्तर सहयोग गर्ने

Author Avatar साझा न्यूज 16th June 2023 , 6:34 PM
सुरक्षित आश्रय गृहको दिगोपनकालागि पालिकाहरुले निरन्तर सहयोग गर्ने

कपिलवस्तु, असार १ गते । कपिलवस्तुको तौलिहवामा हिंसामा परेका महिलाहरुलाई लक्षित गरी संचालित सुरक्षित आश्रय गृहकालागि पालिकाहरुले निरन्तर सहयोग गर्ने प्रतिबद्धता गरेका छन । साथी संस्था नेपाल, जिल्ला समन्वय समिति, सिद्धार्थ सामाजिक विकास केन्द्र र युएनएफपिएको संयुक्त आयोजनामा तौलिहवामा राखिएको सुरक्षित आश्रय गुहको दिगोपनकालागि पालिकाहरुसंगको समन्वयात्मक बैठको सो प्रतिबद्धता गरिएको हो ।
बैठकले आश्रय गुह संचालनकालागि नगरपालिकाले ५ लाख र गाउपालिकाले ३ लाख रुपैया बर्षिक रुपमा सहयोग गर्ने लिखित निर्णय समेत गरिएको छ । यस्तै आश्रय गुह संचालनकालागि कार्य संचालन निर्देशिका निर्माण गर्ने र संचालन मस्र्यौदा तयार गर्न जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति निर्माण समेत गरिएको छ । जसको सदस्यहरुमा पोम नारायण पौडल, निरंजन पौडल संजय पंडीत र बिमला पौडेल सदस्य छन ।
सुरक्षित आश्रय गुहको दिगोपनरुपमा संचालन गर्न तत्कालीन अवस्थामा रहेको महिला तथा बालबालिका कार्यालयको भवन उपलब्ध गराउनकालागि कपिलवस्तु नगरपालिकासंग अनुरोध गर्ने निर्णय समेत गरिएको छ । आश्रय गुहकालागि आवश्यक आवश्यक बजेट संघीय र प्रदेश सरकारसंग माग गर्ने र त्यसको समन्वय बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले गर्ने समेत निर्णय गरिएको छ ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले सुरक्षित आश्रय गुह संचालनकालागि आफनो स्तरबाट सबैले सहयोग गर्नु पर्ने बताए । उनले सबै पालिकाहरुले यसकालागि सहयागे गर्न अपील समेत गरे । सो अवसरमा बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले आश्रय गुहकालागि प्रदेश र संघीय सरकारसंग समेत समन्वय गरी अघि बढनु पर्ने बताए ।
कार्यक्रममा आश्रय गृहुकी संयोजक बिमला पौडलले आश्रय गुहलाई सबै पालिकाहरुले सहयोग गर्नु पर्ने बताईन । आश्रय गुहका हाल सम्म १ हजार ३८ जनाले सेवा लिएको बिवरण प्रस्तुत गरिन । जिल्ला बाहिर, भारतका महिलाहरु समेत आश्रय गुहको सेवा लिएको बताईन ।
जिल्ला समन्वय प्रमुख आचार्यको अध्यक्षता र पोम नारायण पौडलको स्वागत मन्तब्यमा भएको कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा प्रजिअ शंकरहरि आचार्य, सुद्धोदन गाउपालिका प्रमुख कमलेशशरण चौधरी, बिजयनगर गाउपालिका अध्यक्ष गोपाल थापा, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्याल, बिजय नगरगाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल मायोदेबी गाउपालिकाका प्रमुख प्रशाकीय अधिकृत परमेश्वर यादव लगायतले मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

भर्खरै प्रकाशित

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज