Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

‘सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको धज्जी उडायो’

Author Avatar साझा न्यूज 21st June 2023 , 3:18 PM
‘सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको धज्जी उडायो’
काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले सरकारले  संघीय लोकतान्त्रिक गणतन्त्रको धज्जी उडाएको आरोप लगाएका छन्।

प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै सांसद ढकालेले मसिना बजेटहरू पनि सङ्घमार्फत विनियोजन गरेर सरकारले सङ्घीयताको धज्जी उडाएको बताएका हुन्।

वडाले विनियोजन गर्नुपर्ने हजार र लाख लागत भएका विकासका योजनाहरूमा केन्द्र सरकारले बजेट विनियोजन गरेको ढकालको आरोप छ।

उनले कमसेकम पाँच करोडभन्दा माथिका विकासका योजनाहरूमा मात्र केन्द्र सङ्घबाट विनियोजन हुनुपर्ने बताए।

‘तीन करोडभन्दा माथिका प्रदेशले प्रस्तुत गर्ने, तीनलाख भन्दा भन्दा माथिका पालिकाले गर्ने र दस हजार लाख सम्मका योजनाहरू वडाले गर्ने व्यवस्था हुनुपर्छ,’ उनले भने।

नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले आगामी आर्थिक वर्षको बजेट हेर्दा सरकारले खेलकुदलाई रामभरोसामा छाडेको देखिने बताएका छन्।

सांसद ढकालले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुँदा जितेर आओस् भन्ने अपेक्षा राखेर मात्र नहुने बताए।

त्यसका लागि तयारीमा पर्याप्त लगानी गर्नुपर्नेमा बजेटमा त्यस्तो नदेखिएको उनले बताए।

Tags : गणतन्त्र नेकपा एमाले सूर्यप्रसाद ढकाल

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

भर्खरै प्रकाशित

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज