Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

धादिङमा डेंगुका बिरामी बढ्दै

Author Avatar साझा न्यूज 3rd July 2023 , 3:57 PM
धादिङमा डेंगुका बिरामी बढ्दै

धादिङ, असार १८ गते । धादिङमा डेंगुका बिरामीको सङ्ख्या एक्कासी बढेको छ । वर्षात सुरु भएसँगै रुघाखोकी र ज्वरोका बिरामी बढेसँगै डेंगुका बिरामी पनि बढ्न थालेका छन् ।

जिल्ला अस्पताल धादिङमा मात्रै पछिल्लो समय दैनिक तीन जनामा डेंगुको संक्रमण भेटिएको अस्पतालका सूचना अधिकारी रामचन्द्र रिजालले जानकारी दिनुभयो । जेठ पहिलो सातादेखि असार १७ गतेसम्म धादिङ अस्पतालमा उपचारको लागि आएकामध्ये ८८ जनामा डेंगु संक्रमण भेटिएको रिजालले बताउनुभयो ।

“दिनहुँ संक्रमणको दर बढ्दै गएको छ । खासगरी सदरमुकाम आसपासका क्षेत्रमा संक्रमणको संख्या बढ्दो छ । स्थानीय त्रसित बनेका छन् । ग्रामीण वस्तीहरुमा पनि डेंगुको संक्रमण फैलिएको छ”, रिजालले भन्नुभयो ।

धादिङ अस्पतालका डाक्टर माधव पौडेलका अनुसार अस्पतालमा जाँच गर्न आएकामध्ये दिनमा तीन जना जतिलाई डेंगुको संक्रमण भेटिने गरेको छ । डेंगु रोगको संक्रमण दिनहुँ बढ्दै गएकाले डेंगुको लार्भा खोजेर नष्ट गर्नु नै नियन्त्रणको सबैभन्दा उत्तम उपाय रहेको चिकित्सकहरु बताउँछन् ।

डेंगु संक्रमण भेटिएका अधिकांश बिरामीलाई भर्ना गरेर राख्नुपर्ने अवस्थामा अस्पताल आइपुग्ने पौडेलको भनाइ छ । संक्रमण भएपछि शरीरमा सेतो रगतको मात्रा घट्ने र पानी मात्रा कम हुने भएकोले बिरामीको अवस्था चाडै कमजोर बन्ने भएकोले भर्ना गर्नैपर्ने अवस्था आउने डा. पौडेलले जानकारी दिनुभयो ।

वर्खायाममा आकासबाट पानी पर्न थालेपछि खाल्डाखुल्डीमा पानी जम्ने र लामखुट्टेले डेंगुको संक्रमण फैलाउने गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

भर्खरै प्रकाशित

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज