Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सूचना विभागले प्रेस युनियनको दबाबपछि खारेज गर्‍यो सूचना

Author Avatar साझा न्यूज 5th July 2023 , 6:06 PM
सूचना विभागले  प्रेस युनियनको दबाबपछि खारेज गर्‍यो सूचना

सूचना तथा प्रसारण विभागले आर्थिक वर्ष २०८१/०८१ का लागि दरबन्दी तथा श्रमजीवी विवरण पठाउनेसम्बन्धी यसअघि ल्याएको सूचना रद्द् गरेको छ।

साना लगानीमा सञ्चालन भइरहेका मिडियालाई मार पर्ने गरी सूचना जारी भएको भन्दै यसलाई सच्याउन नेपाल प्रेस युनिनयले सम्बन्धित अधिकारीहरूलाई दबाब दिएपछि  उक्त सूचना खारेज भएको हो।

विभागले सार्वजनिक गरेको सूचनाको ४ नम्बर बुँदामा यसअघि- ५ जनासम्म दरबन्दी विवरण पेस गर्नेहरूलाई यसअगाडि तलबी विवरण नचाहिने व्यवस्था भए पनि अबदेखि एकपटक मात्र प्रतिबद्धता र दोस्रो पटकदेखि सबैले बैङ्क खातामा न्यूनतम तलब जम्मा गरेको बैङ्क भौचर राख्नुपर्ने भनेको भनेपछि विरोध भएको हो।

आज बुधबार नेपाल प्रेस युनिनयका अध्यक्ष शिव लम्साल नेतृत्वमा, महासचिव दीलिप पौडेलसहितको टोलीले सूचना विभागका महानिर्देशक तथा प्रेस रजिष्टार शंकर नेपालसँग छलफल गरेको थियो। ‘महानिर्देशकसँग युनियनको नेतृत्वले सूचना विभागको सूचनम नै श्रमजीवी पत्रकारहरूविरुद्ध भयो यसलाई सच्याउन पर्‍यो भनेर छलफल गर्‍यो,’ युनियनका उपाध्यक्ष जीवन भण्डारीले भने, ‘यो रद्द गरेर पुरानै (गत वर्षकै)कायम गर्न हामीले दबाब दियौँ। उहाँले त्यसलाई स्वीकार गर्दै अहिलेको सूचना रद्द गर्दै पुरानै कायम रहने प्रतिबद्धता व्यक्त गर्नु भयो।’

सूचना विभागका अनुसार महानिर्देशक नेपालले सम्बन्धित शाखाका उक्त सूचना रद्द गर्न पनि निर्देशन दिइसकेका छन्।

यस्तो थियो विभागको सूचना 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

भर्खरै प्रकाशित

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज