Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एमालेको मधेश प्रदेश अधिवेशन असोजमा

Author Avatar साझा न्यूज 19th July 2023 , 11:48 AM
एमालेको मधेश प्रदेश अधिवेशन असोजमा

ढल्केबर, साउन ३ गते । नेकपा (एमाले)ले आगामी असोज महिनामा मधेश प्रदेश कमिटीको अधिवेशन गर्ने भएको छ । बुधबार जनकपुरमा सम्पन्न पार्टीको प्रदेश सचिवालय बैठकले अगामी असोज ५ र ६ गते जनकपुरधाममा अधिवेशन गर्ने निर्णय गरेको हो ।

प्रदेश कमिटीका सदस्य सोमप्रसाद शर्माले अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताउनुभयो । उहाँले अधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको जानकारी दिनुभयो ।

शर्माका अनुसार बैठकले २०८० चैत मसान्तभित्र प्रदेश कमिटी, प्रदेशका आठ वटा जिल्ला कमिटी, १३६ पालिका कमिटी, एक हजार २७१ वटा वडा कमिटी र ११ हजार ४३९ वटा टोल कमिटीको अधिवेशन, गठन तथा पुनर्गठन सम्पन्न गर्ने निर्णय गरेको छ ।

यसैगरी, सोही बैठकले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका नेता तथा कार्यकर्ताको व्यवस्थापन मिलाउन सुमन प्याकुरेलको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।

यस्तै, मधेशको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि तत्कालीन एवम् दीर्घकालीन कार्यक्रम तयारीका लागि जुली महतोको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

पार्टीका प्रदेश अध्यक्ष रामऔतार यादवको अध्यक्षता एवम् पार्टीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज योगेश भट्टराईको प्रमुख आतिथ्यमा बैठक बसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज