Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सत्ता जोगाउन भ्रष्ट्राचारीलाई चोख्याउने कार्य भईरहेकोः अध्यक्ष लिङदेन

Author Avatar साझा न्यूज 3rd September 2023 , 4:52 PM
सत्ता जोगाउन भ्रष्ट्राचारीलाई चोख्याउने कार्य भईरहेकोः अध्यक्ष लिङदेन

तौलिहवा, भदौ १७ गते । सत्ता जोगाउनको लागि ठुलो ठुलो भष्ट्राचारीहरुलाई चोख्याउने कार्य भईरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बताउनुभएको छ । नविन राप्रपा अन्र्तक्रिया तथा बृहत पार्टी प्रबेश कार्यक्रममा सो कुरा उहाँले बताउनुभएको हो ।
नेपाल शक्ति राष्ट्रहरुको प्रतिस्पर्धा स्थल बनेको बताउनु भएको छ । उहाँले भन्नुभयो ‘शक्ति राष्ट्रहरुको प्रतिस्पर्धा स्थल बनेको कारणले नेपाल कुनै पनि बेला द्धन्दको सिकार बन्ने खतरा बढेको बताउनुभयो ।’
ठूलो ठूलो भष्ट्राचारमा सबै ठूलो दलहरुको मिलोमतो रहेको उहाँको भनाई छ । आउने दिनमा परिर्वतनको पक्षमा जनता उभिएन भने देश नराम्रो तरिकाले फस्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘यी कांग्रेस र कम्यूनिष्ट भन्ने पार्टीहरु नामले अलग अलग जस्ता देखिन्छन् उस्तै परे मरामार पनि गर्छन ।’तर खासमा नाम अलग भएपनि एउदै पार्टी रहेको बताउनुभयो । ठूला ठूला भष्ट्राचारमा सबैको संलग्ता भएको बताउदै देशलाई बरबारद गर्नेकाममा सबै संलग्न रहेको बताउनुभयो । अध्यक्ष लिङदेनले सुशासन, विकास र जनताको सेवालाई केन्द्रविन्दुमा राखेर सरकार अगाडि बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा राप्रपाका नेता ज्ञानेन्द्र शाहीले हामीले उठाएको कुरा एजेण्डा देशको हितमा रहेको बताउनुभयो । उहाँले ठुला विल्डींग बनेर देशको विकास नहुने बताउनुभयो ।
कार्यक्रममा राप्रपाका केन्द्रिय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश संयोजक रविन्द्र मिश्र, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, प्रदेश सभा सदस्य जानकी प्रसाद यादव, अजय थापा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा माओबादीका कपिलबस्तु नगरपालिका नगर प्रमुखका उम्मेदवार शत्रुहन चौधरी लगायतले विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रबेश गरेका छन् ।
कार्यक्रम राप्रपाका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षतामा भएको हो । यो समाचार आजको साझा न्यूज पत्रिकामा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

भर्खरै प्रकाशित

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज