Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

युवा अभियन्ता शर्माद्वारा धारा जडानका लागि बिद्यालयलाई ५० हजार

Author Avatar साझा न्यूज 7th September 2023 , 6:14 PM
युवा अभियन्ता शर्माद्वारा धारा जडानका लागि बिद्यालयलाई ५० हजार

कपिलवस्तु, भदौ २१ गते । कपिलवस्तु नगरपालिका वडा नम्बर १० स्थित कुस्मा माबिलाई शुद्ध खानेपानी धारा जडानका लागि ५० हजार नगद हस्तान्तरण गरिएको छ । युवा अभियन्ता तथा लुम्बिनी विकास कोषका परिषद् सदस्य गोपी कृष्ण शर्माले बिद्यालयलाई धारा जाडन गर्न ५० हजार प्रदान गरेका हुन ।
उनले बिद्यालय मै पुगेर प्रअ सिता खनाललाई सो रकम हस्तान्तरण गरेका थिए । ६ महिना अघि बिद्यालयमा स्वच्छ खानेपानीको अभाव भएको भन्दै जानकारी आए पछि आफुले बिद्यालयलाई धारा जडानका लागि सो रकम दिएको बताए । ‘ बिद्यालयमा स्वच्छ खानेपानीको अभाव भएको कुरा थाहा पाए, धारा जाडनका लागि केही रकम दिए ’ उनले भने । यो रकमले बिद्यालयमा धारा जाडन गर्न मद्दत मिल्ने उनले बताए ।
बिद्यालयकी प्रअ खनालले बिद्यालयमा धारा नहुदा बिद्यार्थीहरुलाई खानेपानीको ठुलो समस्या भएको बेला अभियन्ता शर्माले ५० हजार दिएर ठुलो उपकार गरेका बताईन । धारा जाडन गर्न कुल ७५ हजार लाग्ने अनुमान छ । त्यस मध्ये ५० हजार जुटेको र बाकी रकम ब्यवस्था गरी अब धारा जाडन गर्ने प्रअ खनालले बताए ।
अभियन्ता शर्माले बाकी रकम समेत आफुले प्रबन्ध गरी बिद्यालयलाई दिने प्रतिबद्धता ब्यक्त गरे । यस अघि अभियन्ता शर्माले कोही पनि बिदार्थी खाली खुट्टा नहिड्न परोस भन्दै एक बिद्यार्थी एक जोर जुत्ता र २ जोर मोजा अभियान चलाएको थिए । जस अन्तर्गत गत बर्ष ४ बिद्यालयका ३ सय बढी बिद्यार्थीलाई जुत्ता मोजा समेत बाडेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

भर्खरै प्रकाशित

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज