Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अश्लील हर्कत गरेर चर्चामा आएका वडाध्यक्षले दिए हतियारको राजनीति गर्ने धम्की

Author Avatar साझा न्यूज 15th September 2023 , 3:04 PM
अश्लील हर्कत गरेर चर्चामा आएका वडाध्यक्षले दिए हतियारको राजनीति गर्ने धम्की

गुल्मीको सत्यवती गाउँपालिका-१ का वडा अध्यक्ष अर्जुन कनौजेको अस्लिल भिडियो सार्वजनिक भएको छ । युवा कृषकको समेत छवी बनाएका कनौजेले एक युवतीसँग प्रदर्शन गरेको अस्लिल भिडियो सार्वजनिक भएपछि सो विषय यतिबेला सामाजिक सञ्जालमा समेत भाइरहल बनेको छ ।

उक्त भिडियोमा उनले शरिरका कपडा उतारेर युवतीसमक्ष गोप्य अंग प्रदर्शन गर्दै अस्लिल हर्कत गरेका छन् । युवतीसँग ह्वाटएपको माध्यमबाट कुरा गर्दै कनौजेले अश्लीलता प्रदर्शन गरेका छन् भने युवतीले पनि त्यसमा साथ दिइरहेको देखिन्छ ।

भिडियो बाहिरिएसँगै वडाध्यक्षको नैतिकतामाथि गम्भीर प्रश्न उठेको छ भने उक्त भिडियो हटाउन भन्दै बुधबार दिभरजसो नै छलफल भएको बताइएको छ । यता भिडियो सार्वजनिक भएपछि वडाध्यक्ष कनौजेसँग सम्पर्क गर्दा त्यो भिडियो आफ्नो भएको स्विकार गर्दै आफ्नो चरित्र हत्या गर्ने उद्देश्यअनुरुप बाहिर ल्याइएको गुनासो गरे ।

आफु कृषक भएको र विषदीको असरका कारण आफ्नो यौन उत्तेजनामा ह्रास आएपछि एर्चागुम्वा प्रयोग गरेको प्रष्टिकरण दिएका उनले यर्चागुम्बा दिने ब्यक्तिले तपार्इंको यौन उत्तेजनामा केहि परिर्वन आएको छ छैन भनी भिडियो देखाउन भनेकाले यो भिडियो च्याट गरेको बताए ।

साथै, उक्त यार्चागुम्वा बेच्ने गिरोहले सुरुमा २० हजार मागेको र, थप ४० हजार दिनुपर्ने बताएपछि आफुले नमान्दा भिडियो सार्वजनिक गरिएको उनको भनाइ छ । उनले यो विषयमा इलाका प्रहरी कार्यालय रिडिमा पुगेर उजुरी दिएको समेत बताएका छन् । आफ्नो स्वास्थ्यका लागि औषधि प्रयोग गरेको र त्यसको असरबारे जानकारी दिँदै गर्दाको भिडियो नितान्त राजनीतिक पूर्वाग्रह गरेर बाहिर ल्याएको भन्दै उनले नैतिकताको आधारमा पदबाट राजीनामा नदिने र दिनै परे हतियारको राजनीति गर्ने धम्की समेत दिएका छन् ।

साथै यो विषयमा पालिका अध्यक्षलगायत एमाले नेताहरुसँग पनि छलफल गरेको भन्दै यो विषयलाई लिएर कमजोर र निराश नहुन आग्रह गरेको बताएका छन् । पार्टीले आफुलाई संरक्षण गर्नेमा ढुक्क जस्तै देखिएका उनले आफुले वडामा गरेको जनताको कामले अताल्लिएकाहरुले बदनाम गर्न खोजेको समेत आरोप लगाए ।

कनौजे यसअघि पनि विभिन्न हर्कतका कारण विवादमा आएका ब्यक्ति हुन् भने वडाभित्र आउने रकम हिनामिना गरेको आरोप पनि उनीमाथि लाग्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज