Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गुठी सुर्यपुरामा तेस्रो वडा अध्यक्ष कप भलिवल प्रतियोगिता सम्पन्न

Author Avatar साझा न्यूज 22nd September 2023 , 11:27 AM
गुठी सुर्यपुरामा तेस्रो वडा अध्यक्ष कप भलिवल प्रतियोगिता सम्पन्न

–संजय कुशवाहा / नवलपरासी 

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.७ गुठी सुर्यपुरामा विश्वकर्मा पुजाको पावन अवसरमा तेस्रो वडा अध्यक्ष कप भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।

गुठी सुर्यपुरा युवा परिवारको आयोजना तथा वडा न.७ को संयोजनमा प्रतियोगिता भदौ ३१ गते देखि संचाल भएको तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगितामा ३० भलिवल टिमहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा माकर भलिबल टिमले डबिला भलिबल टिमलाई २ को विरुद्ध ३ सेटले पराजित गरि नगद २५ हजार सहित कप र मेडल जित्न सफल भएको थियो।
प्रतियोगिताको उपविजेता डबिला भलिबल टिमले नगद १५ हजार सहित कप र मेडल प्राप्त गर्न सफल भएको छ ।
भलिबल प्रतियोगितामा सुर्यपुरा भलिबल टिमले तेस्रो स्थान प्राप्त गरि नगद १० हजार सहित कप प्राप्त गरेको वडा न. ७ का वडाध्यक्ष हरेन्द्रर यादवले जानकारी दिनुभयो ।

त्यसैगरी भलिबल प्रतियोगितामा बाउन्न गढी भलिबल टिम भिठ्ठा सान्त्वना भएको छ भने सुर्यपुरा भलिबल टिमका मनिष महतो बेस्ट खेलाडी घोषित भएको आयोजकले बताएको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले खेलकुदको माध्यमबाट पनि युवा वर्गलाई जिल्ला र राष्ट्रिय तहसम्म पहिचान बनाउन सकिने धारणा राख्नुभयो ।

अध्यक्ष यादवले खेल नियमको परिधिभित्र रहेर खेल्ने खेलाडीले नै उत्कृष्ट नतिजा प्राप्त गर्न सकिने बताउदै यादवले प्रतापपुर गाउँपालिका अन्तर्गतका सबै वडाहरुमा युवाहरुको माग र चाहना बमोजिम थप खेल नीति बनाइ कार्यान्वयन गरिने जिकिर गरेका थिए।

अध्यक्ष यादवले राजनितिमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताउदै अस्वस्थ प्रतिस्पर्धा गरेर अगाडी बढ्ने नेताहरू जनताबाट टाढिदै जाने र अन्त्यमा सत्य र न्यायको नै जित हुने विचार व्यक्त गर्नुभयो ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना भएको भलिबल प्रतियोगिताको समापन समारोहमा जनप्रतिनिधि,खेलप्रेमी र ठूलो सङ्ख्यामा सर्वसाधारणको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रतापपुर गाउँपालिका वडा न.७ का सचिव केशव तिवारी,पत्रकार महासंघ पश्चिम नवलपरासीका संस्थापक सदस्य आर.पि. उपाध्याय लगायतले शुभकामना सहित खेलकुदको महत्वमाथी प्रकाश पार्नुभएका थिए।

भलिबल प्रतियोगितामा भलिबलका राष्ट्रिय खेलाडी रामनाथ चौधरीले रेफ्रीको भुमिका निर्वाह गर्नुभएको थियो भने कार्यक्रम संचालन ब्यास मुनि कुशवाहाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज