Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेसले तौलिहवामा गर्यो प्रशिक्षक प्रशिक्षण तालिम

Author Avatar साझा न्यूज 12th October 2023 , 6:47 PM
कांग्रेसले तौलिहवामा गर्यो प्रशिक्षक प्रशिक्षण तालिम

साझा न्यूज । तौलिहवा
कपिलवस्तुको तौलिहवामा कांग्रेसको प्रशिक्षक प्रशिक्षण तालिम संपन्न गरिएको छ । कांग्रेस कपिलवस्तु नगर कार्य समिति कपिलवस्तु नगरपालिकाको आयेजनामा कांग्रेस जिल्ला प्रशिक्षण शाखाको समन्वयमा एक दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम संपन्न गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै कांग्रेस लुम्बिनी प्रदेशका सभापति अम्बर सिंह पुनले यो कार्यक्रमले पार्टीलाई बलियो बनाउने बताए । उनले यो कार्यक्रमबाट सहभागीहरुले पार्टीको ईतिहास, सिद्धान्त, मुल्य मान्यता, योजना लगायतका कुराहरु जानकारी पाउने बताए ।
कार्यक्रममा ढेड सय बढी नेता तथा कार्यकर्ताहरु सहभागी थिए । तालिममा प्रदेश अध्यक्ष पुन, मुक्ति गैरे, जगदीश भट्टराई, भुवन प्रसाद श्रेष्ठ, अजय द्धिबेदीले सहजीकरण गरेका थिए ।
पार्टीका नगर सभापति खुर्सेद अहमद खाँको अध्यक्षतामा, नगर सचिव नगेन्द्र यादवको संचालन तथा तारावती चौधरीको स्वागतमा भएको कार्यक्रममा कांग्रेस नेता तथा लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेय, पार्टी जिल्ला सभापति अब्दुल कलाम, पुर्व पार्टी सभापति राजेश आचार्य, पार्टी उपाध्यक्ष हुमकान्त खनाल, नेता राजेश सिंह सचिव शक्ति सिंह ठकुरी, सह सचिव मोहम्मद वजी लगायतको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज