Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शशस्त्र प्रहरीकै मिलाेमताेमा सीमा क्षेत्रबाट तस्करी बढ्यो

असुल गरिने रकमको ठुलो हिस्सा विओपी ईन्चार्ज मार्फत् शशस्त्र प्रहरी उपरीक्षक जीवन केसी सम्म पुग्ने

Author Avatar साझा न्यूज 18th October 2023 , 8:22 PM
शशस्त्र प्रहरीकै मिलाेमताेमा सीमा क्षेत्रबाट तस्करी बढ्यो

चाकरचौडा सीमा नाका आसपासबाट भंसार छलेर सीमा क्षेत्रबाट ल्याईएको अवैध मालसामान

साझा न्यूज । कपिलवस्तु
दशैं तथा दिपावलीको आगमन संगै जिल्लाका सीमा नाकाहरुमा तस्करी मौलाएको छ । सीमा क्षेत्रको सुरक्षा र तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका शशस्त्र प्रहरीकै मिलोमतोमा जिल्लामा तस्करी बढेको हो । शशस्त्र प्रहरी उपरीक्षक जीवन केसीकै मौन स्वीकृतिमा वर्डर आउट पोष्ट (विओपी)हरुले धमाधम अवैध रकम संकलन गरिरहेका छन् ।

सीमा नाकाबाट कपडा, खाद्यान्न, मेशिनरी पाटर््स, खसी बोका, चप्पल लगायतका सामाग्रीहरु तस्करीबाट जिल्ला भित्रने गरेको छ । सीमा क्षेत्रमा सीमा सुरक्षा र तस्करी नियन्त्रण गर्नुको साटो यहां खटिएका शशस्त्र प्रहरीहरु कमाउ धन्धामा लागेका छन् । जिल्लाको कृष्णनगर पश्चिमका सीमा नाका, कृष्णनगर आसपास, कुशहवा बढनी, मर्यादपुर, रंगपुर, चाकरचौडा लगायतका सीमा नाकाहरुमा निर्वाद रुपमा तस्करीका घटनाहरु बढेका छन् ।

मर्यादपुर सीमा नाका र कृष्णनगर सीमा नाका भएर नेपाल तर्फ आउने भारतीय मालबाहक सवारी साधनहरुबाट गाडी ईन्ट्ीका नाममा शशस्त्र प्रहरीले अवैध रकम असुल गरिरहेका छन् । यसरी विभिन्न माध्यमबाट असुल गरिने रकमको ठुलो हिस्सा विओपी ईन्चार्ज मार्फत् शशस्त्र प्रहरी उपरीक्षक जीवन केसी सम्म पुग्ने गरेको शशस्त्र प्रहरीकै एक कर्मचारीले बताए ।

जिल्लामा शशस्त्र प्रहरी उपरीक्षकलाई महिनावारी बुझाउनु पर्ने भएका कारण पनि सीमा क्षेत्रका विओपी ईन्चार्जहरुले आफ्ना सीमा एरियामा तस्करी नियन्त्रण गर्नुको तस्करहरुलाई मौन स्वीकृति दिएर अवैध रकम संकलन गरिरहेका छन् ।

आम सर्वसाधारणले घरायसी प्रयोजनका लागि सीमा पारीको भारतीय बजारबाट ल्याएको सामाग्रीहरुको निकै चेक जांच गर्छन्, सीमा क्षेत्रका शशस्त्र प्रहरीहरु । तर खुलेयाम ठुलो संख्यामा भंसार छलेर माल सामान ओसार पोसार गर्ने गराउने समूहको सामानहरु भने निर्वाध रुपबाट जिल्लामा भित्रने गरेको छ ।

यस तर्फ सीमा क्षेत्रका शशस्त्र प्रहरीहरुको कुनै चासो देखिदैन । यसरी सीमा क्षेत्रमा खटिएका शशस्त्र प्रहरीहरु नै तस्करसंग मिलोमतो गरे पछि भंसार कर्मचारीहरुले सीमा क्षेत्र आसपासमा आफ्नो अनुगमन गस्ती बढाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज