Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

इजारायलले गाजामा पुनर्वास कार्यक्रम सञ्चालन गर्ने

Author Avatar साझा न्यूज 12th December 2023 , 10:25 AM
इजारायलले गाजामा पुनर्वास कार्यक्रम सञ्चालन गर्ने

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो सरकारले गाजालाई शान्ति र समृद्धिको नयाँ केन्द्र बनाउने बताएका छन् । नेतान्याहुको मन्त्रिपरिषद्ले गाजाको पुनर्निर्माणका लागि ४९ करोड डलरको योजनालाई अनुमोदन गरेको छ । योजना अन्तर्गत, गाजामा २०२४ देखि २०२८ सम्म पुनर्वास कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पट्टीसँग जोडिएको क्षेत्रका लागि ‘तेकुमा प्राधिकरण’ स्थापना गरिने बताएका छन् । तेकुमा हिब्रु शब्द हो जसको अर्थ पुनरुत्थान हो । नेतान्याहुले पुनर्निर्माणका लागि ठूलो बजेट तयार पारिएको भन्दै कोही पनि पछि नपरेको बताए । स्थानीय निकाय र समुदायसँगको सहकार्यमा तयार पारिएको ढाँचाले गाजामा उल्लेख्य जनसांख्यिकीय वृद्धिसहित पुनर्वास कार्यक्रम सुरुहुने बताए । नेतान्याहुले इजरायलले सहर र ग्रामीण समुदायको फस्टाउने र समृद्धि सुनिश्चित गर्ने पनि बताएका छन् । यसका लागि शिक्षा, रोजगारी, सामाजिक सेवा, विस्थापितलाई सहयोग, कृषि, व्यवसायलगायत सबै क्षेत्रमा लगानी गरिने पनि बताएका छन् ।

इजरायलद्वारा जारी पुनर्निर्माण योजना र दक्षिणी गाजामा भएको आक्रमणका बीच गाजाका जनता स्थायी रूपमा विस्थापित हुने डर बढ्दै गएको छ । तर, इजरायली सरकारका प्रवक्ता आयलोन लेवीले यस्तो डर निराधार भएको बताएका छन् । इजरायली सेनाले हमासका आतङ्कीहरूलाई मात्र निशाना बनाएको छ ।

यस बाहेक इजरायलले गाजाका आम जनताको पुनस्र्थापनाका
इजरायली रक्षा बलले अक्टोबर ७ मा हमासको आक्रमणपछि सुरु भएको सैन्य कारबाहीमा हालसम्म १०४ इजरायली सैनिक मारिएको जनाएको छ । सोमबार खान युनिसमा भएको बम विस्फोटमा तीन सैनिकको मृत्यु भएको थियो । अहिलेसम्म ६०० आइडीएफ सैनिक घाइते भएका छन् । हमासले भने इजरायली कारबाहीमा मारिनेमा ७० प्रतिशत सर्वसाधारण, महिला र बालबालिका रहेको बताएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

पिपरा प्रहरी कार्यालयको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने

पिपरा प्रहरी कार्यालयको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

भर्खरै प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज