Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पीएससीएन ‘खेलकुद सम्मेलन– २०२३’ भव्य रुपमा सम्पन्

Author Avatar साझा न्यूज 4th January 2024 , 11:27 AM
पीएससीएन ‘खेलकुद सम्मेलन– २०२३’ भव्य रुपमा सम्पन्

काठमाडौं  । प्रि–स्कुल कमिटी नेपाल र मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टले संयुक्त आयोजना गरेको ‘खेलकुद सम्मेलन– २०२३’ भव्य रुपमा सम्पन्न भएको छ ।  आर्मी मैदान, लगनखेल  भएको उक्त खेलकुद सम्मेलनमा उपत्यका १७ ओटा सहभागी भएका थिए ।

बालबालिको खेलकुद प्रतिको रुचीलाई ध्यानमा मध्यनजर गर्दै उक्त सम्मेलनमा सिनियर तर्फ फेरी ल्याण्ड मन्टेश्वरी र जुनियरतर्फ ज्ञान संस्कार र विन्स स्कूल भक्तपुरले गोल्डमेडल पाएको थियो ।

मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टको अध्यक्ष मोहना मोथे खनाल र प्रि–स्कुल कमिटी नेपाल (पीएससीएन) अध्यक्ष प्रविना शाक्यले बताए अनुसार यक्त सम्मेलनबाट प्राप्त सहयोग क्यान्सर कियर नेपाल र नेपाल क्यान्सर हस्पिटललाई प्रदान गरिने छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका महासचिव श्री निलेन्द्रराज श्रेष्ठ र विशेष अतिथि मेट्रो प्याब्सनका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ रहेका थिए ।  कार्यक्रमलाई मिस नेपाल (२००५) सुगारिका केसीले सञ्चालन  गरेकी थिइन । कार्यक्रमलाई सम्पन्न गर्न  नवनित टोडलर्स जोनको सहयोग र इ–सेवा एजुकेशन पार्टनर रहेको थियो । जसमा इ–सेवाबाट टिकेट काटेका एक जनाले लक्की ड्र मार्फत एक लाखसम्मको छात्रावृति प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

६ घण्टामा कपिलवस्तुको रङ्गाईमा ११०.८ मिलिमिटर वर्षा

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

भर्खरै प्रकाशित

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

६ घण्टामा कपिलवस्तुको रङ्गाईमा ११०.८ मिलिमिटर वर्षा

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज