Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मुलुकी देवानी संहितामा संशोधनको माग गर्दै कपिलवस्तुका कुष्ठरोग प्रभावितहरुको माग

Author Avatar साझा न्यूज 1st February 2024 , 1:47 PM
मुलुकी देवानी संहितामा संशोधनको माग गर्दै कपिलवस्तुका कुष्ठरोग प्रभावितहरुको माग

कुष्ठरोग प्रभावितहरुको तर्फबाट मुलुकी देवानी संहिता संशोधनको माग गर्दै संघीय सांसद बलराम अधिकारीलाई ज्ञापन पत्र बुझाउदै

साझा न्यूज । कपिलवस्तु
कपिलवस्तुको सदरमुकाम तौलिहवामा उपेक्षित उष्ण प्रदेशीय रोग दिवस २०८० को अवसरमा कपिलवस्तुका कुष्ठरोग प्रभावितहरुले मुलुकी देवानी संहितामा कुष्ठरोग प्रभावितहरु प्रति भएको विभेदको अन्त्य गर्न सरकारसंग माग गरेका छन् ।

फेयरमेडको सहयोग र कालिका स्वावलम्वन सामाजिक केन्द्रको अगुवाईमा तौलिहवामा स्थापना गरिएको स्वयंहेरचाह सिकाई तथा पुर्नस्थापना केन्द्रको उद्घाटनका अवसरमा कृष्ठरोग प्रभावित सर्वसाधारणले संघीय सांसद बलराम अधिकारी मार्फत प्रतिनिधी सभाका सभामुख समक्ष मुलुकी देवानी संहिता २०७४ को पारिवारिक कानुनको बुंदा संशोधनका लागि माग गरेका हुन् ।

सो संहिताको परिच्छेद १ को विवहा सम्वन्धी व्यवस्थ महल ७१ को २ ग मा कुष्ठरोग भएका व्यक्तिहरुसंग झुक्याएर विवहा गर्न गराउन नहुने प्रावधानलाई कानुनी रुपमा हटाउन माग गरेका हुन् ।

सो अवसरमा ज्ञापन पत्र बुझ्दै संघीय सांसद बलराम अधिकारीले अब सदन खुले लगत्तै यस विषयलाई आफुले प्राथमिकताका साथ उठान गरी कुष्ठरोग प्रभावितहरुको यो मागलाई सम्वोधन गर्ने बताए । यसै गरी कार्यक्रममा सहभागी नेपाली कांग्रेसका नेता तथा लुम्विनी प्रदेश सभाका सदस्य सुधाकर पाण्डेयले पनि आफ्नो पार्टी च्यानलबाट यस विषयलाई प्राथमिकताका साथ उठान गर्न आफु लागि पर्ने प्रतिवद्धता जनाएका छन् ।

साथै सोहि समयमा कुष्ठरोग प्रभावितहरुले जिमेलबाट वाट पनि सभामुख तथा सवै संघिय संसदहरुलाई ईमेल मार्फत आफ्ना मागहरु सम्वोधन गरिदिनका लागि अनुरोध गरेका छन् । पुर्नस्थापना केन्द्रमा हात्तीपाईले र कुष्ठरोग प्रभावितहरुको लागि जुत्ता चप्पल बनाई वितरण गरिने छ ।

यसका साथै पुर्नस्थापना केन्द्रमा हात्ती पाईले र कुष्ठरोगबाट स्वयं उपचार पाउनका लागि स्वयं हेरचाह विधिको बारेमा समेत सिकाईने कालिका स्वावलम्वन सामाजिक केन्द्रका अध्यक्ष रामेन्द्र सिंह रावलले बताए । कपिलवस्तुमा कुष्ठरोगका १६८ नयां विरामी फेला परेको र जिल्लाभर २ हजार ७ सय २५ जना हात्तीपाईले रोगका प्रभावित रहेको कार्यक्रममा बताईएको छ ।

नेपालमा सन् २०१० मा कुष्टरोग प्रकोप दर १० हजारमा १ वा १ भन्दा कम भई कुष्ठरोग मुक्त प्रदेश घोषणा गर्ने निति भए पनि लुम्विनि प्रदेशमा १ भन्दा वढि भएको हुदा लुम्विनि प्रदेशमा निवारण हुन सकेको छैन । प्रत्येक १० हजारमा १ भन्दा कम हुनु पर्ने थियो ५ सय भन्दा कम केश हुन पर्नेमा गत वर्ष कपिलवस्तु जिल्लामा ५६५ केश रहेको पाईन्छ ।

उद्घाटन कार्यक्रममा संघिय सांसद बलराम अधिकारी, प्रदेश सभा सदस्य सुधाकार पाण्डे, जिल्ला सम्वन्वय समितिका प्रमुख वावुराम आचार्य, उपप्रमुख रमेश चौधरी, शुद्धोधन गाउंपालिकाका प्रमुख कमलेश शरण चौधरी, फेयरमेड फाउण्डेशनका शशीलाल कर्ण, स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरी लगायतको सहभागिता रहेको थियो ।

कुष्ठरोग प्रभावितहरुको तर्फबाट मुलुकी देवानी संहिता संशोधनको माग गर्दै संघीय सांसद बलराम अधिकारीलाई ज्ञापन पत्र बुझाउदै

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

भर्खरै प्रकाशित

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज