Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनी प्रदेशमा दोस्रो बन्याे कपिलबस्तु अस्पताल

Author Avatar साझा न्यूज 5th March 2024 , 4:37 PM
लुम्बिनी प्रदेशमा दोस्रो बन्याे कपिलबस्तु अस्पताल

तौलिहवा (कपिलबस्तु), फागुन २२ । जिल्लाको सदरमुकाम तौलिहवा स्थित कपिलबस्तु अस्पताल न्युनतम सेवा मापदण्डमा लुम्बिनी प्रदेशमा दोस्रो बनेको छ । अस्पतालले कुल ९४ अंक हासिल गर्दै प्रदेशमा दोस्रो बनेको हो ।


न्यूनतम सेवा मापदण्ड (एमएसएस) टोलीका संयोजक एवम् अस्पताल नर्सिङ प्रशासक प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठले कपिलवस्तु अस्पताललाई ९४ प्रतिशत अङ्कसहित प्रदेशमा दोस्रो भएको घोषणा गर्नुभएको हो । अस्पतालमा आयोजना गरिएको कार्यक्रममा कपिलवस्तु अस्पतालले गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा लुम्बिनी प्रदेशमा दोस्रो भएको बताउनुभयो ।
टोलीले दुई दिन अस्पतालको सबै पक्षको अनुगमन र मूल्याङ्कन गरीे अस्पतालबाट प्रदान हुने सेवा, जनशक्ति, सुशासन, पारदर्शिता लगायतका विषय समेटेर मूल्याङ्कन गरेको हो । अस्पतालले आर्थिक वर्ष २०८०÷८१ मा देशभरका सेकेन्डरी समूह ‘ए’अन्तर्गतका अस्पतालमा राम्रो सेवा दिइरहेको उहाँले बताउनुभयो । उहाँले अस्पताल प्रमुख सहित कार्यरत सम्पूर्ण कर्मचारीहरुको लगनशिलताका कारण आउने छ महिनामा प्रदेशमै प्रथम हुने सम्भावना रहेको बताउनुभयो ।


कपिलवस्तु अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. विपिन जैसवालले अझै केही कुरामा सुधार गर्न बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “हामी ती सबै कुरा सुधार गरेर आगामी वर्ष शतप्रतिशत लक्ष्य हासिल गर्ने लक्ष्यमा काम गरिरहेका छौँ, ।” आउने दिनमा अस्पतालमा डायलिसिस लगायतको सेवा सञ्चालनमा ल्याउने उहाँको भनाई छ । उहाँले अस्पतालले दिने सेवामा कुनै कमी हुन नदिन अस्पतालमा कार्यरत सम्पूर्ण टिम नै निरन्तर लागिरहेको बताउनुभयो ।

अस्पतालले प्रवाह गर्ने सेवाको स्तर, आर्थिक पारदर्शीता तथा सुशासन, नियमित रिपोर्टिङ लगायत ७ सय २१ सूचकहरुलाई मुल्याङन गरिएको हो । अस्पतालले जनताको लागि प्रभावकारी सेवा दिनु पर्ने प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश आर्यालले बताउनुभयो । अस्पतालले हासिल गरेको उपलब्धीलाई कायम राख्दै आगामी दिनमा प्रदेशमै मुलुक मै उत्कृष्ठ हुनु पर्ने बताउनुभयो ।


यहाका चिकित्सक लगायतका टिम,आम नागरिक लगायतले गरेको सहयोगबाट यो सफलता पाएको कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदिप पौडेलले बताउनुभयो । उहाँले नागरिको सहजताका लागि पालिकाले स्वास्थ्य विमा बापतको आधा रकम दिदै आएको बताउनुभयो ।
त्यसैगरी प्रथम भएको बर्दिया अस्पतालले ९६ अङ्क ल्याएको छ । तेस्रो स्थान रहेको भैरहवाको भिम अस्पतालले ९० अङ्क ल्याएको छ । कपिलबस्तु अस्पतल विकास समितिका अध्यक्ष शिव लाल यादवको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अस्पतालका जनसम्पर्क अधिकृत रत्नकर शुक्लले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

भर्खरै प्रकाशित

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज