Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तु नगरपालिकाको सिकोटवा गाँउका २९ वटा धाराको पानीमा देखियो दिशाजन्य पदार्थ

Author Avatar साझा न्यूज 7th April 2024 , 7:59 PM
कपिलवस्तु नगरपालिकाको सिकोटवा गाउंमा झाडा पखाला फैलियो

हैजा तथा झाडा पखालाको विरामी देखा परेको कपिलवस्तु नगरपालिका वडा नं. ३ को सिकोटवा गाउं

साझा न्यूज । संवाददाता
कपिलबस्तु, चैत २५ गते । कपिलवस्तु नगरपालिका ३ सिकोटवा गाउको २९ घरको खानेपानी धारामा ईकोली ( दिशाजन्य पदार्थ ) भेटिएको छ । एक साता अघि सो गाउमा झाडा पखाला फैलिएको थियो । त्यस मध्ये २ जनाको एन्टीजेन परिक्षण गर्दा एक जनामा हैजाको पोजेटिभ केस देखिएको थियो ।
त्यसको केही दिन पछि सो गाउको ७४ घर धुरीको १ सय ३३ धाराको खानेपानीको नमुना परिक्षण गर्दा २९ धाराको खानेपानीमा ईकोली भेटिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले बताए ।
गत असारमा जिल्लाको ८ पालिकाको बिभिन्न १ सय ४ स्थानको लिइएको खानेपानी परिक्षणमा १५ वटामा ( साढे १४ प्रतिशतमा ) ईकोली भेटिएको थियो । पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई ईकोली भनिन्छ ।
सिकोटवामा जाँच गरिएको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको हो । ढाई बर्ष अघि जिल्लाको कृष्णनगर महराजगंज, मायादेबी लगायतका स्थानमा झाडा पखालाको प्रकोप फैलिदा ५ जना बढीको मृत्यु भएको थियो ।
सिकोटवामा धाराको पानी कालिका सामाजिक विकास केन्द्रको सहयोमगा परिक्षण गरिएको थियो । इकोलीले हैजा, झाडापखाला, टाइफाइड जस्ता दुषित पानी जन्य सरुवा रोग फैलन सक्ने भएकोले समयमै पानी शुद्धिकरण सम्वन्धी सचेतनामूलक क्रियाकलापहरु सञ्चालन गर्नु पर्ने स्वास्थयकर्मी बताउछन ।
सिकोटवामा सङ्क्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउनाका साथै पानी शुद्धीकरण गरी पिउनु पर्ने उनीहरु बताउछन । सिकोटवामा दुई दर्जन स्वास्थ्यकर्मीको टोली परिचालन गरी जीवनजल साबुन, मास्क समेत बितरण गरिएको स्वास्थ शाखा प्रमुख उमेश गुप्ताले बताए ।
एन्टीजेन परिक्षणमा पोजेटिभ देखिएका एक जनाको अन्तिम परिक्षणमा भने नेगेटिभ देखिएको उनले बताए । तर उनीमा डेङ्गुको भने पोजेटिभ देखिएको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज