Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पत्रकार सदस्यता शुद्धीकरणका लागि तालाबन्दी

Author Avatar साझा न्यूज 28th May 2024 , 5:56 PM
पत्रकार सदस्यता शुद्धीकरणका लागि तालाबन्दी
  • सन्जय कुशवाह, पश्चिम नवलपरासी

नेपाल प्रेस युनियन पश्चिम नवलपरासी शाखाले सदस्यताको विषयलाई लिएर सातबुँदे माग राख्दै नेपाल पत्रकार महासंघ नवलपरासी शाखामा अनिश्चितकालिन तालाबन्दी गरेको छ ।

युनियनले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण मापदण्डविपरित गैरपत्रकारलाई दिइएको सदस्यता खारेज गर्ने, सदस्यता शुद्धीकरणका नाममा गरिएको मनपरि र बलजफ्ती बन्द गर्ने, प्रदेश समितिहरुको गरिमा कायम राख्ने, सक्रिय पत्रकारलाई सदस्यताबाट हटाउने षड्यन्त्र बन्द गर्ने, विधानविपरितका गतिविधि बन्द गर्ने, क्रियाशील पत्रकारको लागि नयाँ सदस्य आह्वान गर्ने, विभेदपुर्ण सदस्यता सिफारिस पुनरावलोकन गर्ने लगायतका माग राख्दै नेपाल प्रेस युनियन तालाबन्दी गरेको हो।

तालाबन्दीपछि नेपाल प्रेस युनियन जिल्ला अध्यक्ष उमेश बिकको हस्ताक्षर रहेको विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा नेपाल पत्रकार महासंघ नवलपरासी शाखाद्धारा सिफारिस भई केन्द्रिय समितिबाट समेत स्वकिृति भएको नेपाल पत्रकार महासंघ नवलपरासीमा कायम भएका सदस्यहरुको सम्बन्धमा हाम्रो गम्भिर ध्यान आकर्षण भएको जनाइएको छ ।

नेपाल पत्रकार महासंघ नवलपरासी शाखाबाट महासंघको सदस्यता निर्देशिका बमोजिम तटस्थ रुपमा सदस्यता नविकरण र नयाँ सदस्यता आह्वानमा नवलपरासी शाखाको गम्भिर त्रुटि रहेको हाम्रा ठहर छ । नवलपरासी शाखाले निर्देशिकाको धज्जी उडाउँदै सञ्चारकर्ममा निरन्तर क्रियाशिल नभएका र मुख्य पेशा शिक्षण र गैह्र सरकारी संस्थामा आबद्ध ब्यक्तीहरुको नाम समेत महासंघको सदस्यता नामावलीमा समावेश भएको स्पष्ट र छर्लङ्ग छ, जुन श्रमजिवी पत्रकार जगतको पुर्णतः अहितमा रहेको युनियनले जनाएको छ । यस सम्बन्धमा आपत्ति जनाउँदै यस नेपाल प्रेस युनियन नवलपरासी शाखाले, नेपाल पत्रकार महासंघ नवलपरासी शाखा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश, नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितीमा समेत बारम्बार लिखित र मौखिक रुपमा समेत यो गम्भिर त्रुटि सच्याई पुनरावलोकनका लागि ध्यान आकर्षण गरिएको विषयलाई समेत नजरअन्दाज गरि जिल्ला शाखाको पुर्वाग्रही एवम् निर्देशिका विपरित गरिएको सिफारिस नामावलीलाई केन्द्रिय समितिले समेत परेका उजुरीको विषयमा छलफल नगरि हुबहु स्वीकृत गर्ने विषय दुर्भाग्य र लोकतान्त्रिक मुल्य मान्यता विपरित रहेको यस नेपाल प्रेस युनियन नवलपरासी शाखाको ठहर रहेको बिज्ञप्तीमा जनाईएको छ मागको सम्बोधन नभए सम्म जिल्ला शाखाको भूमिका समेत अमान्य रहने नेपाल प्रेस युनियन नवलपरासीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

भर्खरै प्रकाशित

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज