Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुफियान खान राजदुत सिफारिस भए संगै गृह जिल्लामा खुशीयाली

Author Avatar साझा न्यूज 24th June 2024 , 4:19 PM
सुफियान खान राजदुत सिफारिस भए संगै गृह जिल्लामा खुशीयाली

गोपाल भण्डारी, साझा न्यूज
कपिलवस्तु, १० अषाढ । सरकारले हालै ८ देशका लागि राजदुत सिफारिस गर्ने निर्णय गरिरहंदा कपिलवस्तु जिल्लाका अबु सुफियान खानलाई साउदी अरेवियाका लागि राजदुत सिफारिस गरेको छ ।

कपिलवस्तु जिल्ला मायादेवी गाउंपालिका वडा नं. २ भैसकुण्डाका अबु सुफियान खान राजदुतका लागि सिफारिस भए संगै कपिलवस्तु जिल्लाका दक्षिणी क्षेत्रका मुस्लिम तथा आम सर्वसाधारण खुशी भएका छन् ।

कपिलवस्तु जिल्लाबाट ठुलो संख्यामा साउदी अरेवियामा यहांका मुस्लिम तथा अन्य समुदायका सर्वसाधारणहरु वैदेशिक रोजगारमा छन् । वैदेशिक रोजगारीमा रहंदा उनीहरुका थुप्रै समस्याहरु हुने गरेका छन् ।

अब आफ्नै गाउं ठाउंका व्यक्ति राजदुत भए पछि उनीहरुलाई साउदी अरेवियामा जस्तै सुकै समस्या परे पनि सुनुवाई हुनेमा सवै जिल्लावासीहरु आशावादी बनेको मुस्लिम अगुवा तथा जनता समाजवादी पार्टीका जिल्ला संयोजक ईरफान खानले बताए ।

ईस्लाम धर्मावलम्वीहरुको पवित्र तिर्थ स्थल मक्का मदिना पनि साउदी अरेवियामा छ । कपिलवस्तु जिल्लाबाट नेपाल भरमै सवै भन्दा बढी व्यक्तिहरु हज यात्राका लागि साउदी अरेविया जाने गरेका छन् ।

हज यात्रीहरुलाई पनि अब सहज हुनेछ, जनता समाजवादी पार्टीका संयोजक खानले भने, “हज यात्राका क्रममा हज यात्रीहरुले धेरै दुख पाउने गरेका थिए, अबका दिनमा केही राहत होला ।”

राजदुतका लागि सिफारिस भएका खान कपिलवस्तु घर भई काठमाण्डौंका व्यवसायी हुन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको सिफारिसमा वर्तमान सरकारले उनलाई राजदुत नियुक्तिका लागि सिफारिस गरेको हो ।

मन्त्री परिषदको वैठकले साउदी अरेविया संगै भारत, अमेरिका, बेलायत, दक्षिण कोरिया, डेनमार्क, मेलेसिया र स्पेनका लागि राजदुत नियुक्तिको सिफारिस गरेको थियो ।

साउदी अरेवियाका लागि राजदुत नियुक्तिका लागि सिफारिस भएका खानले साउदी अरेविया र नेपाल विचको सम्वन्ध थप सुमधुर बनाउंदै साउदी अरेवियामा रहेका नेपाली कामदारहरुको अवस्था सुधारका लागि काम गर्ने बताए ।

नया रोजगारीका अवसरहरुको खोजी गर्दै थप रोजगारीका अवसरहरु सृजना गर्नमा समेत आफु सक्रिय भएर काम गर्ने उनले बताए ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

भर्खरै प्रकाशित

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज