Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनीकै गौरव आयोजनाको रूपमा लुम्बिनी प्रादेशिक अस्पतालको शिलान्यास

Author Avatar साझा न्यूज 31st August 2024 , 6:45 PM
लुम्बिनीकै गौरव आयोजनाको रूपमा लुम्बिनी प्रादेशिक अस्पतालको शिलान्यास

रुपन्देही – लुम्बिनी प्रदेश सरकारको मुख्य गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको शिलान्यास भएको छ । अस्पताल भवनको आज बिहान उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गर्नुभएको हो । छ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा बन्ने अस्पताल १२ तलाको हुनेछ ।

लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण प्रदेश पूर्वाधार विकास प्राधिकरण मार्फत शुरु भएको हो । सरकारीस्तरमा एउटै अस्पतालमा १२ सय शय्या नभएकोले यो नै देशको सबैभन्दा ठूलो अस्पताल हुने प्रदेश स्वास्थ्य मन्त्रालयको दाबी छ । दुई वटा भवन र त्यसका उपकरण, आन्तरिक व्यवस्थापनमा सरकारले आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार रुपैयाँ लागत अनुमान गरेको छ ।

भवनको निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनीसँग गएको पुस २६ गते ठेक्का सम्झौता गरेको थियो । २०८५ सालको पुससम्ममा भवन निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । २०१६ सालमा निर्माण गरिएको भवन जिर्ण बनेपछि अत्याधुनिक सेवासुविधासहितको भवन निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको लागि चालू आर्थिक वर्षको लागि एक अर्ब ८० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । भवनमा बहिरङ्ग सेवा, आपतकालीन सेवा, इनडोर सर्भिस कक्ष रहनेछन् । त्यस्तै ग्याष्ट्रो, न्यूरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुने छन् । भवनको छतमा हेलिप्याड बनाउने र हेलिप्याडबाट सिधै इमर्जेन्सी कक्षमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टकोसमेत डिजाइन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज