Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेस कपिलबस्तुको शुभकामना आनाद प्रदान कार्यक्रम

Author Avatar साझा न्यूज 24th September 2024 , 6:48 PM
कांग्रेस कपिलबस्तुको शुभकामना आनाद प्रदान कार्यक्रम

कपिलवस्तु, असोज ८ गते । महान पर्व बिजया दशमी दिपावली लगायतका पर्वको अवसरमा कांगे्रसले तौलिहवा स्थित पार्टी कार्यालयमा शुभकामना आदानप्रदान र अन्तरक्रिया कार्यक्रम संपन्न गरेको छ ।
कांग्रेस कपिलवस्तु नगर कार्य समिति र यशोधरा गाउपालिको समितिद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रममा कांग्रेसलाई एक्क ढिक्का र मजुबत बनाएर लैजानु पर्नेमा जोड दिएको थियो ।
पुवं सांसद, पुर्व राजदुत तथा कांग्रेस नेता दीप कुमार उपाध्ययाले लोकतन्त्रको रक्षा र संबिधानको सही कार्यान्वयका लागि कांग्रेस बर्तमान अवस्थामा मजबुत हुन पर्ने बताए । उनले एकले अर्कोलाई दोषा रोपण गर्न भन्दा एक आपसको कमी कमजोरी महसुस गरी एकबद्ध भएर हिड्नु पर्ने बताए ।
सो अवसरमा कांग्रेस नेता अतहर कमाल अभिषेक प्रताप शाह, प्रदेश सदस्य सुधाकर पाण्डेय, राजेश सिंह पार्टी पुर्व जिल्ला सभापति राजशे आचार्य बिक्रम सिंह थापा, बिरेन्द्र कनौडिया, पार्टी उप सभापति हुमाकान्त खनाल, अब्दुल मन्नान खा गिरीजेश पाण्डेय लागायतले पार्टीलाई मजबुत बनाई आउने निर्वाचनमा कांग्रेस एक्लै लडनु पर्नेमा जोड दिएका थिए ।
पार्टीको कपिलवस्तु नगर सभापति खुर्सेद अहमद खाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी सह सचिव ओजी अर्सद, दुर्गा केसी, देबेन्द्र पोख्रेल, श्याम नारायण उपाध्ययाय, प्रकाश घिमिरे, गोपीकृष्ण शर्मा पार्टीको यशोधरा गाउपालिक सभापति दिनेश पाण्डेय राम आषिश पाण्डेय चर्तुभुजमणि त्रिपाठी लगायतले मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज