Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शान्तिका लागि गान्धीका विचार सान्दर्भिक

Author Avatar साझा न्यूज 2nd October 2024 , 8:30 PM
शान्तिका लागि गान्धीका विचार सान्दर्भिक

काठमाडौं, असोज १६ गते । १५५ औं गान्धी जयन्ती र अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा यहाँ आयोजित प्रवचन कार्यक्रममा वक्ताहरुले शान्तिका लागि गान्धीका विचार सान्दर्भिक रहेको बताउनु भएको छ ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले गान्धी बिचारलार्इ विद्यार्थी, युवा र आम मानवले जीवन शैली बनाउन सके पृथ्वीमा युद्धको अन्त्य हुनेछ भन्नुभयो ।

कार्यक्रम संयोजक कवीर शर्माले गान्धीजीले देखाएको अहिंसा, सत्य, सामाजिक न्याय, सरलता आत्मनिर्भरताको धार्मिक सहिष्णुताको  बाटो नेपाली राजनीतिको साधन हो भन्नुभयो ।

नेपालस्थित भारतीय राजदूतवासका द्वितीय सचिव बशिष्ट नन्दन,नेपाल भारत मानव विकास एवं मैत्री संघका सूर्य भूषाल, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, गान्धी ग्लोबल फेमेली नेपालको तर्फबाट पार्वती भण्डारी, गान्धी आदर्श विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गयाप्रसाद उपाध्यायलगायतले मन्तव्य राख्नु भएको थियो ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नंं.२ का क्षेत्रीय सभापति कवीर शर्माको संयोजकत्वमा कागेश्वरी मनोहरा नगरपालिका, गान्धी आदर्श माध्यमिक विद्यालय,नेपाल भारत मानव विकास एवं मैत्री संघ र गान्धी ग्लोबल फेमेली नेपालको संयुक्त आयोजनामा गान्धी आदर्श विद्यालयको सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज