Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पर्यटकहरूको रोजाईमा शे-फोक्सुण्डो ताल

Author Avatar साझा न्यूज 7th November 2024 , 9:53 AM
पर्यटकहरूको रोजाईमा शे-फोक्सुण्डो  ताल

मुगु  । शे-फोक्सुण्डो तालमा यो वर्षको साउनदेखि असोजसम्म  ७ सय ९८ जना पर्यटकको  आवागमन भएको छ ।

तीन महिनाको अवधिमा  आन्तरिक ५२४, सार्क १४ जना र विदेशी १६० गरी तीन  ७९८ जना पर्यटकहरूले सेफोक्सुण्डो  पुगेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिनुभयो  ।

यो सङ्ख्या पछिल्ला वर्षहरूमा बढ्दो अवस्थामा रहेको देखिएको छ, जसले से फोक्सुण्डो ताल र यस क्षेत्रको प्राकृतिक सौन्दर्यप्रति पर्यटकको आकर्षण बढिरहेको सङ्केत गर्छ।

तालको मनमोहक दृश्य, हिमालले घेरेको वातावरण र यहाँको सांस्कृतिक विविधताले पर्यटकहरूलाई आकर्षित गरेको हो। स्थानीय पर्यटन व्यवसायले पनि यसलाई स्वागत योग्य परिवर्तन मानेका छन् ।

शे-फोक्सुण्डो ताल नेपालकै दोस्रो गहिरो ताल हो, ४४९ हेक्टर क्षेत्रफलमा फैलिएको यस तालको गहिराइ १४५ मिटर छ।

यो ताल नेपालकै सबैभन्दा ठूलो संरक्षित क्षेत्रमा पर्ने शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा अवस्थित छ, जसको क्षेत्रफल ३५५५ वर्ग किलोमिटरमा फैलिएको छ। यो निकुञ्ज उत्तरीतर्फ चीनसँग जोडिएको छ र नेपालका लागि जडीबुटीको महत्वपूर्ण आर्थिक स्रोत मानिन्छ।

यो क्षेत्र विशेष गरी आफ्नो महत्त्वपूर्ण जैविक विविधता र प्राकृतिक सम्पदाका लागि प्रख्यात छ। यहाँ मुख्य आकर्षणका रूपमा सेफोक्सुन्डो ताल र हिउँचितुवा, लाई लिइन्छ । यसका अलवा, पदमचाल, कटुकी, चिराइतो लगायत गुणस्तरीय र ठूला र पोटिला यार्सागुम्बा  पाईने गर्दछ । अङ्ग्रेजी  वाई  आकारको शे-फोक्सुण्डो ताल भित्र माछा लगायतका कुनै पनि जीव जन्तु  पाइँदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज