Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जाडो बढे पछि कपिलवस्तुका ६ पालिकाका विद्यालय बन्द

Author Avatar साझा न्यूज 3rd January 2025 , 7:49 PM
शिक्षक र विद्यार्थीमा कोरोना संक्रमणपछि दाङको एक विद्यालय बन्द

देशभर चिसो बढ्दै जाँदा दैनिक जीवन कष्टकर बन्दै गएको छ । केही दिन यता शीलहर, बाक्लो हुसुसँगैचलेका सिरेटाले जाडो बढे पछि कपिलवस्तुका ६ पालिकाका विद्यालय बन्द गरिएको छ।

कपिलवस्तुको शिवराज, बुद्धभुमि र कपिलवस्तु नगरपालिका तथा सुद्धोधन, मायादेबी र यशोधरा गाउँपालिकामा एक देखि दुई साता विद्यालयमा बिदा गरिएको हो। ती पालिकाले सार्वजनिक सूचना जारी गर्दै विद्यालयमा जाडो बिदा दिएको जनाएका छन्।

कपिलवस्तु, बुद्धभुमि र शिवराज नगरपालिका तथा यशोधरा गाउँपालिकाले पुस २१ देखि माघ ४ गते सम्म, सुद्धोधनले पुस २९ गते सम्म, मायोदेबीले माघ ८ गते सम्म बिदा गरेको सूचना जारी गरेका हुन । चिसो र शितलहरले पठनपाठनमा समस्या आएको भन्दै विद्यालयमा बिदा गरिएको कपिलवस्तु नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद ज्ञवालीले बताए। जाडो र शीतलहरूलाई मध्यनजर गर्दै बिदा गरिएको सुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले बताए।

जाडोले गर्दा प्राविमा पढ्ने स–साना बिद्यार्थीहरु बढी प्रभावित बनेका थिए। जाडोले गर्दा बिद्यार्थीहरुको न्यून उपस्थितिले गर्दा पठनपाठन समेत प्रभावकारी हुन नसकेको शिक्षकहरू बताउँछन्। ‘स–साना विद्यार्थी लुगलुग काम्ने, रुघाखोकी र ज्वरोले प्रभावित हुन थालेका थिए ’ शिक्षकहरू भन्छन्। यता जाडो बढे पछि कपिलवस्तुमा जनजीवन प्रभावित हुँदै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज