Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अर्घाखाँची समाज जापानद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा सांगितीक कार्यक्रम सम्पन्न

Author Avatar साझा न्यूज 15th April 2025 , 8:02 PM
अर्घाखाँची समाज जापानद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा सांगितीक कार्यक्रम सम्पन्न

जापान/ अर्घाखाँची समाज जापानले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा सांगितीक कार्यक्रम सम्पन्न गरेको छ । टोकियोको ओकुबुमा आयोजित कार्यक्रममा अर्घाखाची स्थाई घर भई हाल जापानमा रहेका अर्घाखाँचीकाचेलीहरु जम्मा भई नंया वर्ष मनाएका हुन ।

कार्यक्रममा समाजका संरक्षकहरु बाबुराम पौडेल, दिपक थापा, सल्लाहकार गणेश रायमाझी, इन्दिरा खनाल लगायतले बोल्दै समाजले स्थापना कालदेखि नै सकरात्मक र रचनात्मक कार्यक्रम गर्दै आएको स्मरण गराउदै आगामी दिनमा थप कार्यक्रम गर्न सकोस भन्ने शुभकामना दिनुभएको थियो । चार्ड पर्व लक्षित यस्ता कार्यक्रमले नेपालको कला, संगित र संस्कृती नेपाली पर्व र परम्पराको विकास गर्न र नया पुस्तालाई हस्तातरण गर्न थप सहयोग गर्ने बताउनुभएको थियो ।
उहांहरुले जापानमा नेपालीहरुको संङख्या बढेसंगै समस्या पनि बढ्दै गएकाले आगामी कार्यक्रम त्यसतर्फ लक्षित हुनुपर्ने सुझाव दिनुभएको थियो ।

समाजका अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नारायण प्रसाद भुषालले कार्यक्रममाथी प्रकाश पार्नुभएको थियो ।

उपाध्यक्ष टोपबहादुर घर्तीले स्वागत गर्नुभएको कार्यक्रममा महासचिव अर्जुन आचार्यले संचालन गर्नुभएको थियो ।

कार्यक्रममा जापानलाई कर्म थलो बनाउदै आउनुभएका लोकप्रिय कलाकार चेतन घर्ती मगरले आफ्नो साङ्गीतिक प्रस्तुती मार्फ़त कार्यक्रमलाई संगीतमय बनाउनु भएको थियो भने इबा पौडेलले नृत्य प्रस्तुत गर्नु भयो।

सोही कार्यक्रममा जापानमै निर्माण गरिएको नयाँ साङ्गीतिक म्युजिक भिडियो तिम्रो माया को प्रिमियर समेत गरिएको थियो गोविन्द बिष्टले निर्देशन गर्नुभएको उक्त भिडीयोमा गाएक गाईका सुमन केशी र दिपा लामाले स्वर भर्नुभएको छ भने कलाकारहरू इन्दिरा केसी र शिरीष गौतमले अभिनय गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज