Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एनआरएनए जापानको अध्यक्षमा सुवाश लामिछाने विजयी

Author Avatar साझा न्यूज 27th July 2025 , 9:04 PM
एनआरएनए जापानको अध्यक्षमा सुवाश लामिछाने विजयी

टोकियो । गैरआवासीय नेपाली संघ जापानको अध्यक्षमा सुभाष लामिछाने निर्वाचीत भएका छन् । आज जुलाई २७ तारिख सम्पन्न निर्वाचन मत परिणाम अनुसार ७,१५२ मत सहित अध्यक्षमा लामिछाने निर्वाचीत भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी सिद्धार्थ श्रेष्ठले ५,१९३ मत पाएका छन् ।

यसैगरी बरिष्ठ उपाध्यक्षमा टिकाराम खरेल, यसैगरी महासचिव पदमा श्याम कुमार श्रेष्ठ श्याम शितल बिजयी भएका छन् । शितलले आफ्ना प्रतिद्धन्द्धि विश्वास गौतम खगराज गौतमलाई पराजित गर्दै ६,३८४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । उपबिजेता बनेका खगराज गौतमले ५,९६१ मत प्राप्त गरेका छन् । यसमा पनि केवल ४२३ मतको फरक रहेको छ ।

यस्तो छ निर्वाचित पदाधिकारी
अध्य़क्ष :- सुभाष लामिछाने
बरिष्ठ उपाध्यक्ष -टिकाराम खरेल
उपाध्यक्ष – मुक्तिराम खनाल, दिलिप कड़ेल र दिपक सुनार
क्षेत्रिय उपाध्यक्ष – विष्णु प्र सुवेदी
महासचिव – श्याम शीतल
सचिव- नेत्र प्र पाण्डे र विष्णु प्र सापकोटा
क्षेत्रिय सचिव – सागर कार्की
कोषाध्यक्ष – मुक्तिराज रेग्मी
सह कोषाध्यक्ष – रामु कंडेल
क्षेत्रिय सह कोषाध्यक्ष – सन्दीप जिसी
युवा संयोजक – दिपक बुर्जा मगर

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

हर्क साम्पाङले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रष्टोक्ति

हर्क साम्पाङले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रष्टोक्ति

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: स्यूचाटारमा एआई कम्प्यूट सेन्टर खोल्ने घोषणा

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: पूँजीगत लाभकर अन्तिम कर हुने घोषणा

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE)

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज