Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कर्भड हल अलपत्र

Author Avatar साझा न्यूज 30th July 2025 , 11:57 AM
कर्भड हल अलपत्र

पाल्पा – आधा करोड भन्दा बढी लगानी भइसकेको पूर्वी पाल्पाको रामपुर नगरपालिका ७ कठान भन्ने ठाउँमा निर्माण भएको कभर्ड हल प्रयोग विहीन बनेको छ ।

१८ मिटर चौडाई र ३० मिटर लम्बाई सहितको कभर्ड हल जिल्लाकै ठुलो मानिए पनि सञ्चालनमा आउन नसक्दा अलपत्र गरेको हो । क्रमागत योजना अन्तर्गत झण्डै ६५ लाख १४ हजार ५ सय सरकारी बजेट लगानी भइसकेको कभर्ड हलको सञ्चालनमा ढिलाइ हुँदा खेलप्रेमीहरु निराश बनेका छन् ।

२०७४ साल देखि निर्माणको थालनी भएको कर्बड हलमा आर्थिक वर्ष २०७४- ०७५ मा सङ्घीय सरकारले जिल्ला खेलकुद विकास समिति मार्फत १४ लाख ३४ हजार ५ सय र जन श्रमदान बाट २ लाख १५ हजार १ सय ७५ रुपियाँको काम भएको थियो । यसै गरी आर्थिक वर्ष २०७५- ०७६ मा रामपुर नगरपालिका बाट १२ लाख, २०७६- ०७७ मा रामपुर नगरपालिका बाटै १० लाख र २०७७- ०७८ मा लुम्बिनी प्रदेश वाट १० लाख र नगरपालिका बाट ६ लाख रकम प्राप्त भएको कभर्डहल निर्माण समितिका अध्यक्ष कमल सेनले जानकारी दिनुभयो ।

यस्तै २०७९- ०८० मा रामपुर नगरपालिकाबाट ८० हजार र सोही आर्थिक वर्षमा सामाजिक विकास डिभिजन कार्यालयबाट ४ लाख र २०८०- ०८१ मा ८ लाख बजेटबाट कर्बड हलको भौतिक संरचना निर्माणको काम भए पनि प्रयोगमा आउन नसकेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज