Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

टी–२० एसिया कप : श्रीलङ्काको दोस्रो जित, भारत सुपर चारमा

Author Avatar साझा न्यूज 16th September 2025 , 4:19 PM
टी–२० एसिया कप : श्रीलङ्काको दोस्रो जित, भारत सुपर चारमा

काठमाडौँ, भदौ ३१ गते । श्रीलङ्काले एसिसी टी–२० एसिया कपमा लगातार दोस्रो जित निकालेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार राति भएको खेलमा श्रीलङ्काले हङकङलाई चार विकेटल हरायो । जितका लागि हङकङले दिएको एक सय ५० रनको लक्ष्य श्रीलङ्काले १८.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।

श्रीलङ्काका लागि पाथुम निसन्काले सर्वाधिक ६८ रन बनाउनुभयो । यस्तै वानिन्दु हसरङ्गाले अविजित २०, कुशल परेराले २०, कामिल मिश्राले १९ र कुशल मेन्डिसले ११ रन बनाउनुभयो ।

बलिङमा लागि कप्तान यासिम मुर्तजाले दुई तथा आयुश शुक्ला, एहसान खान र अजिज खानले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ४९ रन बनाएको थियो ।

हङकङका लागि निजाकत खानले सर्वाधिक ५२ रन बनाउनुभयो । यस्तै अंशुमन रथले ४८ र जिशान अलीले २३ रन बनाउनुभयो । बलिङमा श्रीलङ्काका दुस्मन्था चमिराले दुई तथा वानिन्दु हसरङ्गा र दासुन शनकाले एक एक विकेट लिनुभयो ।

लगातार दोस्रो जितसँगै समूह ‘बी’ मा चार अङ्क बनाएको श्रीलङ्काले सुपर चारमा पुग्ने सम्भावना बलियो बनाएको छ । हङकङ जितबिहीन छ ।

यस्तै सोमबार नै भएको अर्को खेलमा युएईले ओमानलाई ४२ रनले हराएपछि भारत सुपर चारमा पुगको छ । समूह ‘ए’ मा भारतले एक खेल अगावै सुपर चारमा स्थान बनाएको हो । एजेन्सी 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

टी- २० विश्वकप फाइनल: न्यूजील्याण्डले टस जित्यो, भारतले पहिला ब्याटिंग गर्दै

टी- २० विश्वकप फाइनल: न्यूजील्याण्डले टस जित्यो, भारतले पहिला ब्याटिंग गर्दै

नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको सामान्य लक्ष्य

नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको सामान्य लक्ष्य

विश्वकप क्रिकेटमा भारतले नामिबियालाई ९३ रनले हरायो

विश्वकप क्रिकेटमा भारतले नामिबियालाई ९३ रनले हरायो

नेपाली महिला टिमले टेस्ट राष्ट्रमाथि निकाल्यो पहिलो जित : जिम्बावे ६ विकेटले पराजित

नेपाली महिला टिमले टेस्ट राष्ट्रमाथि निकाल्यो पहिलो जित : जिम्बावे ६ विकेटले पराजित

एनभिए भलिबल च्याम्पियनसिपको तयारी

एनभिए भलिबल च्याम्पियनसिपको तयारी

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

भर्खरै प्रकाशित

तनहुँमा सवारी दुर्घटना : सात महिनामा १५ को मृत्यु

छुट्टाछुट्टै तीन स्थानमा भएको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा–छोरी पक्राउ

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज