Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

निर्वाचनलाई लक्षित सुरक्षा तयारी सुदृढ गर्न गृहमन्त्री अर्यालको निर्देशन

Author Avatar साझा न्यूज 28th October 2025 , 7:35 PM
निर्वाचनलाई लक्षित सुरक्षा तयारी सुदृढ गर्न गृहमन्त्री अर्यालको निर्देशन

गौशाला (महोत्तरी), कार्तिक ११ गते । आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल र शान्तिपूर्ण बनाउन गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायलाई उच्च सतर्कता र सुदृढ तयारीका साथ खटिन निर्देशन दिनुभएको छ।

महोत्तरीको बर्दिबासस्थित सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनीमा मङ्गलबार आयोजित सुरक्षा बैठकमा गृहमन्त्री अर्यालले निर्वाचनको सफलता सुनिश्चित गर्न सुरक्षा निकायको भूमिकालाई अत्यन्तै महत्वपूर्ण बताउनुभयो। उहाँले उच्च मनोबलका साथ रणनीतिक ढंगले सुरक्षा व्यवस्था मिलाउन सबै निकायलाई आह्वान गर्नुभयो।

गृहमन्त्री अर्यालले भन्नुभयो, “जेनजी पुस्ताको आन्दोलनको मर्म सुशासन र सुरक्षामा निहित छ। त्यसैले वर्तमान सरकार नागरिक सुरक्षाप्रति अत्यन्तै संवेदनशील छ।”

उहाँले मधेश प्रदेश सुरक्षाको दृष्टिले संवेदनशील क्षेत्र भएकाले यहाँको अवस्थालाई विशेष प्राथमिकताका साथ सम्बोधन गर्न निर्देशन दिनुभयो।

सुदृढ सुरक्षा प्रणाली निर्माणका लागि आवश्यक सबै प्रकारका सेवा र सुविधा उपलब्ध गराउन सरकार तयार रहेको गृहमन्त्री अर्यालले बताउनुभयो। उहाँले राजनीतिक निकासका लागि चुनाव अपरिहार्य रहेको उल्लेख गर्दै अधिकांश राजनीतिक दल चुनावप्रति सकारात्मक भएकाले अब निर्वाचनको अनुकूल वातावरण बन्दै गएको विश्वास व्यक्त गर्नुभयो।

बैठकमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल, मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव, धनुषा, महोत्तरी, सर्लाही र सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरीका नायव सशस्त्र प्रहरी महानिरीक्षक, चारै जिल्लाका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज