Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कोटा खरिद रोकिएपछि किसान आन्दोलित

Author Avatar साझा न्यूज 19th November 2025 , 2:33 PM
कोटा खरिद रोकिएपछि किसान आन्दोलित

कञ्चनपुर – धान खरिदको निर्धारित कोटा पूरा भएको भन्दै खरिद प्रक्रिया रोकिएपछि कञ्चनपुरका किसान आक्रोशित भएका छन् । बुधवार धान बिक्रीका लागि टोकन लिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी कार्यालय पुगेका उनीहरू धन खरिदको निर्धारित कोटा पूरा भएपछि अलपत्र परेका हुन् ।

कञ्चनपुरमा गत कार्तिक १६ गतेबाट समर्थन मूल्यमा धान खरिद सुरु गरिएको थियो । सुरुवातमा जानकारी नपाएका किसान १९ गते टोकन लिन आएका किसानलाई मङ्सिर ३ गतेसम्मका लागि टोकन वितरण भइसकेको भन्दै नाम टिपाएर ३ गते बोलाइयो । तर कार्यालयले बोलाएकै मितिमा गएका उनीहरूलाई निर्धारित कोटा पुरा भएको भन्दै कार्यालयले फिर्ता गरेपछि विवाद सृजना भएको छ । सरकारले किसानको धान खरिदका लागि समर्थन मूल्य तोके पनि खाद्यले व्यापारीको धान खरिद गरेको भन्दै किसानहरू आक्रोशित भएका छन् ।

कञ्चनपुरमा खेतीयोग्य जमिनमध्ये ४८ हजार क्षेत्रफलमा धान खेती गरिन्छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार यस वर्ष जिल्लामा ४ दशमलव २ मेट्रिक टन धान उत्पादन भएको छ । तर सरकारले भने धान खरिदका लागि पाँच हजार क्विन्टल मात्रै कोटा निर्धारण गर्दा किसान मर्कामा परेका छन् । सबै किसानहरूले सरकारले तोकेको समर्थन मूल्यमा धान बिक्री गर्न पाएका छैनन् ।

सरकारले धान खेती हुने क्षेत्रफल र उत्पादनका आधारमा कोटा निर्धारण गर्नुपर्ने उनीहरूको माग छ । गत कार्तिक १९ धान बिक्रीका लागि टोकन लिन खाद्य पुग्नु भएका शुक्लाफाँटा नगरपालिका ३ का जीवन भण्डारी १५ दिन धाउँदा पनि धान आफूलेबिक्रि गर्न नपाएको दुखेसो पोख्नुभयो ।

किसानले व्यापारीको धान खरिद गरेको भन्दै आक्रोश व्यक्त गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी महेन्द्रनगरका शाखा प्रमुख महिरकार महरा भने वडाको सिफारिसका आधारमा धान खरिद भइरहेको बताउनुहुन्छ । उहाँ धान बिक्रीका लागि आएका किसानहरुको नाम सङ्कलन गरी प्रदेश र विभागमा पठाउने जानकारी दिनुभयो । 

सरकारले यस वर्ष मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६सय २८ दशमलव ३३ रुपैयाँ तोकेको छ भने मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार चार सय ६३ दशमलव ८१ रुपैयाँ तोकेको छ । तर समयमा धान खरिद नगर्ने खाद्यले किसानले बिक्री गर्न नपाउँदै कोटा पुगेको भन्दै खरिद रोकेपछि आक्रोशित बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज