Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पोषण कार्यक्रम मार्फत स्वास्थ्य सुधारको प्रयास

Author Avatar साझा न्यूज 30th November 2025 , 9:51 AM
पोषण कार्यक्रम मार्फत स्वास्थ्य सुधारको प्रयास

विनोद अधिकारी । साझा न्यूज

कालिका स्वावलम्बन सामाजिक केन्द्र,हेलेन केयर इन्टरनेसनल–भिटामिन एन्जलल्स र IDE नेपालको साझेदारीमा कपिलवस्तु जिल्लामा सञ्चालित पोषण मार्फत जीवन रूपान्तरण कार्यक्रमको पत्रकारहरूको टोलीले मंगलबार स्थालगत अनगमन गरेको छ । नर्सरी ग्रोवर, गँड्यौला मल उल्पादन पिट,कृर्षि र सरसफाईको सामान उपलव्ध घर ,थोपा सिचाई प्रविधि लगायत कार्यक्रमको स्थलगत रूपमै कार्यान्वयनको अवस्था र प्रभावकारिताको अनुगमन गरेको हो ।

अवलोकनका क्रममा भेटिएकी मायादेवी गाउँपालिका १ कि लक्ष्मी पासी पोषण तत्वको कमीका कारण कुपोषित रहेको उनका अभिभावक ओमप्रकाश पासी तथा कमलावति पासीले बताए ।

पकडी स्वास्थ्य चौकीमा जाँच गर्दा कुपोषण भएको थाहा पाएपछि उनीहरू संस्थासँग सम्पर्कमा आएको र संस्थाले लक्ष्मीको स्वास्थ्य सुधारका लागि सन्तुलित पोषण–परामर्श, अर्गानिक खेतीतर्फ परिवारलाई प्रोत्साहन तथा आवश्यक आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरेको उनिहरुले सन्चारकर्मिहरु लाई बताए ।

त्यसैगरी अवलोकनका क्रममा यशोधरा गाउँपालिका–५ का जाफर हुसेनले आफ्ना छोरा अमन अहमदको वैदौलि आधारभुत अस्पतालमा जाँच गराउन जांदा कुपोषण भएको थाह पाए पछि नियमित खानपान र संस्थाको निरन्तर सहयोगले अहिले उनको स्वास्थ्य उल्लेखनीय रूपमा सुधार भएको जानकारी गराए ।

सोही वडाकी १००० दिनकी आमा पूजा यादव पनि संस्थाको सम्पर्कमा आएपछि पोषणयुक्त सन्तुलित भोजनबारे आवश्यक ज्ञान प्राप्त गर्नुका साथै कृषिका लागि आवश्यक उपकरण र प्राविधिक सहयोग पाएपछि १ दशक देखि गरिएको परम्परागत खेती छोडेर अहिले थोपा सिँचाइ प्रविधिबाट खेती गरिरहेको बताइन् । नयाँ प्रविधिको थोपा सिँचाइ प्रविधिको प्रयोगपछि घरायसी उत्पादन र आम्दानी दुवै बढेको उनको भनाइ रहेकाे थियो ।

हाल जिल्लाको १० स्थानिय तह मध्ये चार स्थानिय तहका विजयनगर,शुद्घोधन , मायादेवी र यशोधरा गाउँपालिकाको ८ वडामा कार्यक्रम सञ्चालनमा रहेको छ । कार्यक्रम ६ महिनादेखि ५९ महिनाकाे बालबालिक र १००० दिनका महिलामा पोषण मार्फत जीवन रूपान्तरण ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन ल्यार्ईएको कालिका स्वावलम्बन सामाजिक केन्द्रका कृषि तथा पोषण प्राविधिक संयोजक आकास पौडेलले जानकारी गराएका थिए ।

कार्यक्रम अन्तगरगत हाल ४ स्थानिय तहमा २१ नर्सरी,५ वटा प्रदर्शनी फार्म,७५ घर परिवारलाई पोल्ट्री व्यवसाय सामाग्री वितरण गर्नुका साथै कपिलवस्तु जिल्लामा रहेका १० वटै स्थानीय तहमा कडा शीघ्र कुपोषण (Severe Acute Malnutrition – SAM) र मध्यम शीघ्र कुपोषण (Moderate Acute Malnutrition – MAM) मा परेका ८ सय ४८ घर परिवार लाई स्टिल फिल्टर र १ हजार १ सय हाराहारिकाे घरपरिवारलाई ट्राईको भर्मि कम्पोष्ट मल संस्थाले सहयोग गरेको सस्थाका वजार तथा उद्याम विकास अधिकृत सन्दीप लम्सालले बताए ।

त्यसका साथसाथै संस्थाले १० वटा स्थानीय तहमै SAM र MAM मा परेका १ हजार १ सय बालबालिकाको घरपारिवारलाई संस्थाको ७० प्रतिशत र ३० प्रतिशत योगदानमा मागमा आधारित वास तथा कृषि–सम्बन्धी सामग्री पनि उपलब्ध गराएको गराएकाे लम्सालले बताएका थिए। अनुगमन कार्यक्रममा कालिका स्वावलम्वन सामाजिक केन्द्रका उपाध्यक्ष प्रशान्त कार्कीकाे नेतृत्वमा कार्यसमितिका पदाधिकारी सहित क्रियाशील  पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज