Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

Author Avatar साझा न्यूज 3rd April 2026 , 8:25 PM
विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तु, चैत २० गते । जिल्लाको यशोधरा गाँउपालिका वडा नं. ८ खोरियामा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । शसस्त्र प्रहरी बल डंगरीले बाढीको पूर्व तयारी स्वरुप विपद जोखिम पूर्वतयारीको प्रयोगात्मक अभ्यास गराएको हो । यशोधराका खोरिया, बेलसापुर क्षेत्र बर्खायाममा बाढी र कटानको उच्च जोखिममा रहदै आएको छ ।
खोरिया गाँउ विगत देखि नै नदि कटानका कारण जोखिममा रहेकोले प्राकृतिक विपत्ति अन्तर्गत बाढी नदि कटान बारेमा खोज तथा उद्दार पूर्व तयारी स्वरुप विपद जोखिम पूर्वतयारीको प्रयोगात्मक अभ्यास गराइएको शसस्त्र प्रहरी वरिष्ठ हवाल्दार टंक बहादुर थापाले बताउनुभयो । वाढी पहिरो जाँदा स्थानिय स्रोत साधन र हामीसंग भएको स्रोत साधनको प्रयोग गरी कसरी उद्धार गर्नुका साथै आगलागि सम्बन्धि पनि साचेतना गराइएको उहाँको भनाई छ ।
सो अवसरमा बोल्दै यशोधरा गाँउपालिका वडा नं. ७ का वडाध्यक्ष चन्द्र प्रकाश दुबेले प्राकृतिक विपद्बाट पालिकावासीलाई जोगाउन तथा उद्धार र राहतका लागि पालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । साथै उहाँले यसका लागि सबैपक्षको सहयोग हुनु पर्ने बताउनुभयो । गरिएको अभ्यासबारे अरु ठाँउमा पनि सिकाउन सकिने वडाध्यक्ष दुबेले बताउनुभयो ।
कार्यक्रममा स्थानिय श्यामू कोरी हामी विगत देखि नै उद्धार सम्बन्धि कार्य गर्दै आएको बताउनुभयो । उहाँले यस्तो किसिमको उद्धार अध्यासले हामीलाई थप टेवा पुग्ने उहाँको भनाइृ छ ।
सो क्रममा आगलागी भएको समयमा कसरी सुरक्षित तरिकाले आगो निभाउने र बढी आएको बेला डुबेकोलाई उद्धार कसरी गर्ने विषयको जानकारी गराइएको थियो । उक्त कार्यक्रम दलित सामाजिक विकास केन्द्र आयोजना, युनाइटेड मिसन टु नेपालको सहयोग र शसस्त्र प्रहरी बलको प्राविधिक सहयोगमा गरिएको हो । सो अवसमार डुबेको बेलामा स्थानिय स्रोत साधनको प्रयोगले पनि उद्धार गर्न सकिने अभ्यास गराइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजश्व छलिको आशंकामा ट्रकसहित मालसामान बरामद

राजश्व छलिको आशंकामा ट्रकसहित मालसामान बरामद

नापी कार्यालयका दुई कर्मचारी एक लाख घुससहित पक्राउ

४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

कपिलवस्तुमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

कपिलवस्तुमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

कक्षा ५ सम्मका विद्यार्थीहरूले परीक्षा दिनु नपर्ने

कक्षा ५ सम्मका विद्यार्थीहरूले परीक्षा दिनु नपर्ने

वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण

वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

भर्खरै प्रकाशित

विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

राजश्व छलिको आशंकामा ट्रकसहित मालसामान बरामद

राजश्व छलिको आशंकामा ट्रकसहित मालसामान बरामद

नापी कार्यालयका दुई कर्मचारी एक लाख घुससहित पक्राउ

४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

कपिलवस्तुमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

कपिलवस्तुमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

कक्षा ५ सम्मका विद्यार्थीहरूले परीक्षा दिनु नपर्ने

कक्षा ५ सम्मका विद्यार्थीहरूले परीक्षा दिनु नपर्ने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज