Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

उपाध्यक्ष चौधरी ज्यान मार्ने उद्दोगमा पक्राउ

Author Avatar साझा न्यूज 7th April 2026 , 8:14 PM
तीस लाख रुपैयाँ चोरी गरेको आरोपमा बावु- छोरा पक्राउ

फाइल तस्विर

तौलिहवा(कपिलबस्तु), चैत २४ गते । कपिलबस्तु प्रहरीले ज्यान मार्ने उद्दोग कसूरमा एक जना गाउँपालिका उपाध्यक्ष पक्राउ गरेको छ । खसशस्त्र प्रहरी बल बीओपी हथिहवामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार भिमबहादुर चौधरी सहितको टोली शिवालव बोर्डर चेकपोस्टमा नियमित ड्युटीमा खटिएको अवस्थामा चेकजाँचका क्रममा विवाद भएको प्रहरीले जनाएको छ ।
भारतबाट मोटरसाइकलमा सामान ल्याउँदै गरेका एक व्यक्तिलाई चेकजाँच गर्ने क्रममा ती व्यक्तिले आफू “लालाको मान्छे” भएको र लालासँग फोनमा कुरा गर्न आग्रह गरेका थिए । तर ड्युटीमा रहेका प्रहरीले अस्वीकार गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।
केही समयपछि शुद्धोधन गाउँपालिका ५ निवासी तथा गाउँपालिकाका उपाध्यक्ष लाला भन्ने होम प्रकाश चौधरी सरकारी गाडीमा चेकपोस्टमा पुगेर ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गरेको आरोप छ । उहाँले सशस्त्र प्रहरी सहायक हवल्दारसँग रहेको बन्दुक खोस्ने प्रयास गर्नुका साथै प्रहरीको पोशाक च्यातेर शरीरका विभिन्न भागमा कुटपिट गरी घाइते बनाएको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताउनुभयो ।
घटनापछि इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई सोही दिन पक्राउ गरेको उहाँको भनाई छ । उनीमाथि ज्यान मार्ने उद्दोग कसूरमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक सिंहले बताउनुभयो ।
जिल्ला अदालत कपिलवस्तुले चौधरीमाथि अनुसन्धानका लागि चार दिनको म्याद दिएको छ । प्रहरी नायब उपरीक्षक सिंहका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको र कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज