Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

श्रम स्वीकृतिका काममा साइबर सेन्टरलाई निषेध

Author Avatar साझा न्यूज 10th April 2026 , 9:31 PM
श्रम स्वीकृतिका काममा साइबर सेन्टरलाई निषेध

काठमाण्डाै – वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्रबाट श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना यही चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ ।

‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ लगायत ‘श्रम’ सम्बन्धी भ्रमपूर्ण सूचानाले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने गरेको भन्दै विभागले ती सूचना तत्काल हटाउन निर्देशन दिएको हो ।

श्रम स्वीकृतिसम्बन्धी वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयबाट मात्र हुने व्यवस्था रहेको विभागले जनाएको छ ।

विभागले आज सूचना निकालेर काममा भ्रम सिर्जना गर्ने गरी हुने खालका लेखन तथा प्रचारप्रसार तत्काल बन्द गर्न आग्रह गरेको छ । सूचनाको बर्खिलाफ गरेमा वैदेशिक रोजगार ऐन २०६४ तथा अन्य प्रचलित कानूनबमोजिम कारबाही गरिने विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

एक सयभन्दा बढी सामानमा भन्सार, सर्वसाधारण मारमा

एक सयभन्दा बढी सामानमा भन्सार, सर्वसाधारण मारमा

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

तौलिहवामा बैशाख ८ गते देखि बजाज ‘ग्राण्ड एक्सचेन्ज मेला’

तौलिहवामा बैशाख ८ गते देखि बजाज ‘ग्राण्ड एक्सचेन्ज मेला’

तौलिहवामा ट्राफिक प्रहरीद्वारा ‘विशेष माइकिङ अभियान’

तौलिहवामा ट्राफिक प्रहरीद्वारा ‘विशेष माइकिङ अभियान’

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

भर्खरै प्रकाशित

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

एक सयभन्दा बढी सामानमा भन्सार, सर्वसाधारण मारमा

एक सयभन्दा बढी सामानमा भन्सार, सर्वसाधारण मारमा

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

तौलिहवामा बैशाख ८ गते देखि बजाज ‘ग्राण्ड एक्सचेन्ज मेला’

तौलिहवामा बैशाख ८ गते देखि बजाज ‘ग्राण्ड एक्सचेन्ज मेला’

तौलिहवामा ट्राफिक प्रहरीद्वारा ‘विशेष माइकिङ अभियान’

तौलिहवामा ट्राफिक प्रहरीद्वारा ‘विशेष माइकिङ अभियान’

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज