Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जिप्रका नवलपरासीको सेवा नयाँ भवनबाट

Author Avatar साझा न्यूज 15th April 2026 , 10:21 AM
जिप्रका नवलपरासीको सेवा नयाँ भवनबाट

oplus_32

पश्चिम नवलपरासी, वैशाख २ गते । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीको सेवा सुविधा सम्पन्न नयाँ भवनबाट सुरु भएको छ । भाडाको भवनबाट सेवा प्रवाह गर्दे आएको जिल्ला प्रशासन कार्यालयको भवन निर्माण सम्पन्न भएपछि बुधबारबाट सबै सेवा नयाँ प्रशासनिक भवनबाट सुरु गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो । कार्यालय व्यवस्थापनका समान्य काम बाँकी भएपनि सेवाग्राहीलाई सबै सेवाहरू सहज रुपमा सुरु गरिएको उहाँले बताउनुभयो ।

२०७९ साल चैतमा ठेक्का सम्झौता भई बिएम कन्स्ट्रक्सन प्रालीले निर्माण थालेको उक्त तीन तले भवन २१ महिना भित्र निर्माण सम्पन्न हुनुपर्ने भए पनि प्रारम्भिक डिजाइनमा त्रुटि हुँदा निर्माणमा ढिलाइ भएको हो । जसका कारण दैनिक प्रशासन कार्यालयलाई भाडाको व्ययभार बढिरहेको थियो । एक समय अलपत्र बनेको उक्त भवन भिओ भेरिफिकेसन अर्डर संशोधन गरेर स्वीकृत गरेपछि पुनर्निर्माण सुचारु भएर ठेकेदारले हस्तान्तरण गरेको हो ।

मासिक दुई लाख २२ हजार भाडा तिरेर कार्यालय सञ्चालन हुँदै आएकाले भवन हस्तान्तरण भएको एक हप्तामै नयाँ भवनबाट सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो । घाम पानीमा ओत लाग्न मिल्ने गरि सेवाग्राहीको लागी फराकिलो स्थान भएकाले नयाँ भवनबाट सेवाग्राहीलाई थप सहज रुपमा सेवा प्रदान गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज