Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

Author Avatar साझा न्यूज 15th April 2026 , 12:54 PM
योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

तौलिहवा(कपिलबस्तु), बैशाख २ गते । कपिलबस्तुमा योग र ध्यान गरेर पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको छ । कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा उक्त दिवस मनाइएको हो । “सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा योग तथा ध्यान अभ्यास गरी दिवस मनाइएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी जर्नदन गौतमले स्वस्थ जीवनशैलीका लागि योग र आयुर्वेदको महत्व दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो । उहाँले नियमित योग र ध्यान अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले जनचेतना अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
केन्द्रका प्रमुख नलिननाथ तिवारीले आयुर्वेद उपचार पद्धति सस्तो, सरल र प्रभावकारी रहेको बताउनुभयो । उहाँले आधुनिक जीवनशैलीका कारण बढ्दै गएका रोग न्यूनीकरणका लागि आयुर्वेद र योगलाई जीवनशैलीमा समावेश गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा केन्द्रका सुचना अधिकारी एवम् बरिष्ठ कविराज निरिक्षक हरिलाल पाध्याले योग र ध्यानको बारेमा प्रशिक्षण दिनु भएको थियो ।
कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रमा आयोजित योग तथा ध्यान कार्यक्रम । तस्विरः नारद कोहार । तौलिहवा

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

एक सयभन्दा बढी सामानमा भन्सार, सर्वसाधारण मारमा

एक सयभन्दा बढी सामानमा भन्सार, सर्वसाधारण मारमा

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

तौलिहवामा बैशाख ८ गते देखि बजाज ‘ग्राण्ड एक्सचेन्ज मेला’

तौलिहवामा बैशाख ८ गते देखि बजाज ‘ग्राण्ड एक्सचेन्ज मेला’

तौलिहवामा ट्राफिक प्रहरीद्वारा ‘विशेष माइकिङ अभियान’

तौलिहवामा ट्राफिक प्रहरीद्वारा ‘विशेष माइकिङ अभियान’

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

भर्खरै प्रकाशित

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

एक सयभन्दा बढी सामानमा भन्सार, सर्वसाधारण मारमा

एक सयभन्दा बढी सामानमा भन्सार, सर्वसाधारण मारमा

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

तौलिहवामा बैशाख ८ गते देखि बजाज ‘ग्राण्ड एक्सचेन्ज मेला’

तौलिहवामा बैशाख ८ गते देखि बजाज ‘ग्राण्ड एक्सचेन्ज मेला’

तौलिहवामा ट्राफिक प्रहरीद्वारा ‘विशेष माइकिङ अभियान’

तौलिहवामा ट्राफिक प्रहरीद्वारा ‘विशेष माइकिङ अभियान’

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज