Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तौलिहवामा बैशाख ८ गते देखि बजाज ‘ग्राण्ड एक्सचेन्ज मेला’

Author Avatar साझा न्यूज 19th April 2026 , 12:08 PM
तौलिहवामा बैशाख ८ गते देखि बजाज ‘ग्राण्ड एक्सचेन्ज मेला’

कपिलवस्तु, वैशाख । नेपालको अग्रणी दुई पाङ्ग्रे सवारीसाधन निर्माता बजाज आटोका आधिकारिक विक्रेता कृदारनाथ आटोमोबाइल्सले तौलिहवामा ‘ग्राण्ड एक्सचेन्ज मेला’ सञ्चालन गरेको छ। वैशाख ८ गतेदेखि १३ गतेसम्म चल्ने उक्त मेलामा ग्राहकलाई लक्षित गरी विभिन्न आकर्षक अफरहरू ल्याइएको छ।
मेलामा पुरानो मोटरसाइकल साटेर नयाँ बजाज बाइक खरिद गर्दा थप मूल्याङ्कन, नगद उपहार, आकर्षक क्यास छुट, निःशुल्क हेल्मेट तथा अन द स्पट फाइनान्स सुविधा उपलब्ध गराइएको आयोजकले जनाएको छ। यस्ता कार्यक्रममार्फत ग्राहकलाई सहज रूपमा सवारी साधन अपग्रेड गर्ने अवसर प्रदान गर्ने उद्देश्य रहेको छ।
सञ्चालक विनोद पाठकले मेलाबारे प्रतिक्रिया दिँदै भने, “ग्राहकको माग र आवश्यकतालाई ध्यानमा राख्दै हामीले यो एक्सचेन्ज मेला आयोजना गरेका हौं। पुरानो बाइकको उचित मूल्याङ्कन गरी नयाँ बाइक खरिदलाई सहज बनाउनु हाम्रो लक्ष्य हो। यस्तो अफरले स्थानीय ग्राहकलाई ठूलो राहत मिल्ने विश्वास लिएका छौं।”
उनका अनुसार यस्ता अभियानहरूले बजाज मोटरसाइकलप्रति विश्वास बढाउनुका साथै स्थानीय बजारमा आधुनिक र सुरक्षित सवारीको प्रयोगलाई प्रोत्साहन गर्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज