Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जग खन्ने क्रममा बम फेला

Author Avatar साझा न्यूज 2nd May 2026 , 2:42 PM
जग खन्ने क्रममा बम फेला

सल्यान, वैशाख १९ गते।सल्यान जिल्लामा ठूलो परिमाणमा विस्फोटक सामग्री फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय सल्यान को कम्पाउण्डभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा ८६ वटा बम फेला परेको प्रहरीले जनाएको छ।

गत बुधबार दिउँसो करिब १२:३५ बजे शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय परिसरमा सकेट बम जस्तो देखिने शङ्कास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता बढाइएको थियो।

प्रहरीका अनुसार उत्खनन कार्यलाई निरन्तरता दिँदा शनिबार बिहान ११ : २० बजेसम्म जम्मा ८६ वटा बम फेला परेका छन्।

तीमध्ये ८२ वटा सकेट बम, तीन वटा सुतली बम र एक वटा बोतल बम रहेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक डा.हेमबहादुर के.सीका अनुसार थप उत्खननका क्रममा सात थान रेडियो वेभ उपकरण, करिब ५०० ग्राम विस्फोटक पदार्थ, करिब दुई केजी बम निर्माणमा प्रयोग हुने सामग्री तथा १० मिटर फायरिङ् केबलसमेत बरामद गरिएको छ।

बम फेला परेपछि तत्कालै नेपाली सेना को सिद्धीबक्स गण सल्यान सँग समन्वय गरी प्रहरी नायब उपरीक्षक डा. के.सीको कमान्डमा १० जनाको प्रहरी टोली परिचालन गरिएको थियो।

त्यसपछि दिउँसो १ बजे उपसेनानी कृष्ण क्षेत्रीको नेतृत्वमा छ जनाको नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो।उक्त स्थानमा थप उत्खनन गर्दा सोही दिन साँझ ४:२० बजेसम्म १० वटा सकेट बम फेला परेपछि बम निष्क्रिय पार्न नं। १९ बाहिनी, तुलसीपुर, दाङ बाट बम डिस्पोजल टोली बोलाइएको थियो।

यसैबीच शनिबार बिहान ८:२० बजे कालीभक्ती गण बाट सेनानी श्रीप्रसाद रामजालीको कमान्डमा छ जनाको इन्जिनियर टोली तथा सिद्धीबक्स गण सल्यानबाट सेनानी महेश अधिकारीको नेतृत्वमा १० जनाको टोली घटनास्थलमा खटिएको थियो।

हाल फेला परेका सबै विस्फोटक सामग्रीलाई सुरक्षित रूपमा निष्क्रिय पार्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रोकिराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा ३८ जना घाइते

रोकिराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा ३८ जना घाइते

असहाय बालबालिकालाई सहयोग गर्दै बुद्ध जयन्ती मनाइयो

असहाय बालबालिकालाई सहयोग गर्दै बुद्ध जयन्ती मनाइयो

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कोशी प्रदेशमा दुर्घटनामा कमी

रोल्पाको थवाङमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

भर्खरै प्रकाशित

जग खन्ने क्रममा बम फेला

जग खन्ने क्रममा बम फेला

रोकिराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा ३८ जना घाइते

रोकिराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा ३८ जना घाइते

असहाय बालबालिकालाई सहयोग गर्दै बुद्ध जयन्ती मनाइयो

असहाय बालबालिकालाई सहयोग गर्दै बुद्ध जयन्ती मनाइयो

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज