Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५१ हजार पुरस्कार

Author Avatar साझा न्यूज 13th May 2026 , 3:57 PM
एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५१ हजार पुरस्कार

कपिलवस्तु, वैशाख ३० गते । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ स्थित श्री सनलाइट इङ्लिस बोर्डिङ स्कुल का विद्यार्थी आसीत भुसालले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए प्राप्त गरेका छन् । उत्कृष्ट नतिजा हासिल गरेपछि विद्यालयले उनलाई ५१ हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।
विद्यालयका संस्थापक एसएन त्रिपाठी ले ४ जीपीए ल्याउने विद्यार्थीलाई ५१ हजार रुपैयाँ पुरस्कार दिने घोषणा यसअघि नै गरिएको र सोहीअनुसार आशित भुसाललाई पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो ।
यस वर्ष विद्यालयबाट एसईई परीक्षामा सहभागी १७ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन् । शतप्रतिशत नतिजासहित विद्यालय जिल्लामै प्रथम भएको दाबी विद्यालयले गरेको छ ।
यसैबीच, कपिलवस्तु जिल्लाबाट यस वर्षको एसईई परीक्षामा ११ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । महेन्द्र माध्यमिक विद्यालयबाट ३ जना, कपिलवस्तु ज्ञानज्योति शिक्षा सदनबाट ३ जना, सनलाइट बोर्डिङ स्कुलबाट १ जना, लक्ष्मणघाट माध्यमिक विद्यालयबाट १ जना, हथौसा लिटिल स्टारबाट १ जना, बाडगंगा मावि लौगाई १ जना तथा बुद्ध पद्म माध्यमिक विद्यालय तौलिहवाबाट १ जना विद्यार्थीले ४ जीपीए ल्याएको सम्बन्धित विद्यालयहरूले जनाएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका निमित्त प्रमुख चोपलाल बेलवासेले पनि जिल्लामा ११ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

भर्खरै प्रकाशित

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

अनुदानको मलमा पहुँचवालाको हालीमुहाली

अनुदानको मलमा पहुँचवालाको हालीमुहाली

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज