Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनी मन्त्रिपरिषद् बैठकः मन्त्रालय संख्या ८ कायम गर्नेगरी संगठन संरचना पुनरावलोकन गर्न तोकियो जिम्मेवारी

Author Avatar साझा न्यूज 15th May 2026 , 3:31 PM
लुम्बिनी मन्त्रिपरिषद् बैठकः मन्त्रालय संख्या ८ कायम गर्नेगरी संगठन संरचना पुनरावलोकन गर्न तोकियो जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालय संख्या ८ वटा कायम गर्नेगरी तयारी अघि बढाएको छ । प्रदेश सरकारको कार्यसम्पादनलाई चुस्त, छरितो र मितव्ययी बनाउने उद्देश्यसहित मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथासिघ्र मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो । लुम्बिनीमा हाल १२ वटा मन्त्रालय छन् । प्रमुख सचिव कृष्णप्रसाद काप्रीको संयोजकत्वमा यसअघि गठन भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७९ मा आवश्यक संशोधनको मस्यौदासहित प्रतिवेदन पेश गर्न निर्देशन दिइने भएको छ ।
बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले सवारी साधन नवीकरण तथा पटके सेवा सञ्चालन सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । अव आगामी आर्थिक बर्षदेखी यातायात व्यवस्था कार्यालय नभएको जिल्लाको हकमा सवारी दर्ता किताव नविकरण(विल वुक), अस्थायी बाटो इजाजत सेवा प्रदान गर्ने निर्णय गरिएको छ । गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम पूर्व र वर्दीयाको हकमा घरेलु तथा साना उद्योग कार्यालयबाट गर्ने, साथै दाङ जिल्लाको हकमा घरेलु तथा साना उद्योग कार्यालयबाट समेत सञ्चालन गर्ने निर्णय गरिएको हो ।
बैठकले प्रदेश सचिवको पदमा जिम्मेवारी तोक्ने निर्णय गरेको छ । नारायणप्रसाल अर्याललाइ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शुसिला अर्याललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको हो ।
बैठकले अध्ययन पूर्व स्वीकृति तथा अध्ययन विदा स्वीकृति सम्बन्धी कार्यविधि, २०८३, आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावलीलाई प्रशासन तथा विधेयक समितिमा पठाउने निर्णय गरेको छ ।
वन तथा वातावरण मन्त्रालयले धार्मिक वन हस्तान्तरणका लागि नेपाल सरकारलाई सिफारिस गर्ने तथा निजी वनमा भएका रूखको कटान, उपयोग, ओसारपसार, बिक्री वितरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०८३ लाई सम्वन्धित समितिमा पठाउने निर्णय गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अनुदानको रासायनिक मल सहकारीका अध्यक्षको ससुरालीमा

अनुदानमा दिइएकोे मल कालोबजारी गर्नेलाई कारबाही गरिने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली : कार्यकारी निर्देशक नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली : कार्यकारी निर्देशक नरहने

नेपालगञ्जबाट १७ करोडको पाठ्यपुस्तक बिक्री

नेपालगञ्जबाट १७ करोडको पाठ्यपुस्तक बिक्री

सुधारिएको खाद्य प्रणाली परियोजनाबाट समुदायमा सकारात्मक परिवर्तन

सुधारिएको खाद्य प्रणाली परियोजनाबाट समुदायमा सकारात्मक परिवर्तन

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

कपिलवस्तुमा राष्ट्रिय आर्थिक गणना तीब्र, ११ हजारभन्दा बढी प्रतिष्ठानको तथ्यांक संकलन

कपिलवस्तुमा राष्ट्रिय आर्थिक गणना तीब्र, ११ हजारभन्दा बढी प्रतिष्ठानको तथ्यांक संकलन

भर्खरै प्रकाशित

अनुदानको रासायनिक मल सहकारीका अध्यक्षको ससुरालीमा

अनुदानमा दिइएकोे मल कालोबजारी गर्नेलाई कारबाही गरिने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली : कार्यकारी निर्देशक नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली : कार्यकारी निर्देशक नरहने

नेपालगञ्जबाट १७ करोडको पाठ्यपुस्तक बिक्री

नेपालगञ्जबाट १७ करोडको पाठ्यपुस्तक बिक्री

लुम्बिनी मन्त्रिपरिषद् बैठकः मन्त्रालय संख्या ८ कायम गर्नेगरी संगठन संरचना पुनरावलोकन गर्न तोकियो जिम्मेवारी

लुम्बिनी मन्त्रिपरिषद् बैठकः मन्त्रालय संख्या ८ कायम गर्नेगरी संगठन संरचना पुनरावलोकन गर्न तोकियो जिम्मेवारी

सुधारिएको खाद्य प्रणाली परियोजनाबाट समुदायमा सकारात्मक परिवर्तन

सुधारिएको खाद्य प्रणाली परियोजनाबाट समुदायमा सकारात्मक परिवर्तन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज