Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

Author Avatar साझा न्यूज 18th May 2026 , 11:42 AM
धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

कपिलवस्तुमा धान रोपाइँको समय नजिकिँदै गर्दा किसानहरू धानको बिउ अभावको समस्याबाट पीडित बनेका छन्। जिल्लाका किसानको तर्फबाट समाजसेवी परमेश्वर पाठकले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाउँदै धानको बिउ सहज रूपमा उपलब्ध गराइदिन माग गरेका छन्।

ज्ञापनपत्रमा कपिलवस्तु जिल्लामा करिब ९५ प्रतिशत परिवार कृषि पेशामा निर्भर रहेको उल्लेख गर्दै अहिले धान खेतीको मुख्य समयमै किसानले बिउ नपाउँदा समस्या झेलिरहेको जनाइएको छ। किसानहरूले समयमा बिउ नपाउँदा उत्पादनमा असर पर्ने चिन्ता व्यक्त गरेका छन्।

“नेपाल कृषि प्रधान देश भए पनि किसानले पटक–पटक समस्या भोग्नुपरेको छ, तर सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन,” ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

समाजसेवी परमेश्वर पाठकले किसानलाई सहज रूपमा धानको बिउ उपलब्ध गराउन प्रशासनले आवश्यक पहल गर्नुपर्ने माग गरेका छन्। उनले सम्पूर्ण किसानको तर्फबाट समस्या समाधानका लागि तत्काल पहल गरिदिन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा

विद्यालयको अतिक्रमित जग्गा सात दिन भित्र खाली गर्न निर्देशन

सामाजिक सद्भाव र एकताको प्रतीक बट सावित्री व्रत

सामाजिक सद्भाव र एकताको प्रतीक बट सावित्री व्रत

असुरक्षित गर्भपतनले महिलाको ज्यान जोखिममा

असुरक्षित गर्भपतनले महिलाको ज्यान जोखिममा

भर्खरै प्रकाशित

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा

विद्यालयको अतिक्रमित जग्गा सात दिन भित्र खाली गर्न निर्देशन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज