Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

Author Avatar साझा न्यूज 29th June 2026 , 9:04 PM
मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

तौलिहवा(कपिलबस्तु), असार १५ गते । कपिलबस्तुको मायादेवी ६ डुमरामा २३ औँ राष्ट्रिय धान दिवसको अवसरमा मेसिनबाट धान रोपेर धान दिवस मनाइएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कपिलबस्तुको आयोजना, कृषि ज्ञान केन्द्र कपिलबस्तुको सहआयोजना र विष्णु माछा पादन बचत तथा ऋण बहुउद्देशिय कृषि समुहको व्यवस्थापनमा मेसिनबाट धान रोपेर दिवस मनाइएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले किसानले उत्पादनसँगै उत्पादन पछिको व्यवस्थापन, भण्डारण र बजारीकरणसम्बन्धी ज्ञान हासिल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले स्थानीय स्रोत र प्रविधिको उपयोग गर्दै उत्पादन वृद्धि गर्नुपर्ने धारणा राख्नुभयो । रासायनिक मलको अभाव भइरहेका बेला किसानले घरमै कम्पोस्ट मल उत्पादन गर्ने प्रविधि अपनाउनुपर्ने उहाँको भनाइ छ ।

त्यस्तै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कृषि क्षेत्रलाई समयानुकूल आधुनिकीकरण गर्न नसके भविष्यमा खाद्यान्न संकट र भोकमरीको चुनौती सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । उहाँले धान दिवसले सबैलाई नयाँ सोच, नयाँ प्रविधि र उत्पादनमुखी कृषि प्रणालीतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ कपिलवस्तुका प्रमुख राकेश ओझाले श्रमिक अभावका कारण कृषि क्षेत्रमा यान्त्रिकीकरणको आवश्यकता बढ्दै गएको बताउनुभयो । कम खर्चमा छिटो काम गर्न सकिने कृषि मेसिनको प्रयोग, उन्नत बीउ, कम्पोस्ट तथा जैविक मलको प्रयोगलाई प्रवद्र्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज