Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुस्तामा नारायणी नदी किनारमा पाँच शव फेला

Author Avatar साझा न्यूज 27th August 2026 , 11:47 AM
सुस्तामा नारायणी नदी किनारमा पाँच शव फेला

पश्चिम नवलपरासी, भदौ ११ गते । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित नारायणी नदी किनारमा पाँच जनाको शव फेला परेको छ । नारायणी नदी किनारका ठोक्कर नम्बर १४ र ७ मा ती शव फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन थापाले जानकारी दिनुभयो ।

फेला परेका शवमध्ये चार जना महिला र एक जना बालिका रहेका छन् । शव फेला परेको क्षेत्रमा तीनवटै सुरक्षा निकायका टोली परिचालन गरिएको छ । प्रहरीले मुचुल्का तयार गरी शवलाई परीक्षण तथा पहिचानका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाउने जनाएको छ ।

नारायणी नदी किनारको गण्डक बाँध क्षेत्रमा थप शव फेला पर्न सक्ने सम्भावना रहेकाले निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

पृथ्वीचन्द्र अस्पतालमा एउटा मात्र शव राख्ने फ्रिजरको व्यवस्था भएकाले थप शव व्यवस्थापनका लागि रूपन्देहीका अस्पतालसँग समन्वय भइरहेको डीएसपी थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

१० लाख बढिकाे भंसार छलेर ल्याईएकाे अवैध औषधी बरामद

१० लाख बढिकाे भंसार छलेर ल्याईएकाे अवैध औषधी बरामद

सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन

सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

भर्खरै प्रकाशित

सुस्तामा नारायणी नदी किनारमा पाँच शव फेला

सुस्तामा नारायणी नदी किनारमा पाँच शव फेला

१० लाख बढिकाे भंसार छलेर ल्याईएकाे अवैध औषधी बरामद

१० लाख बढिकाे भंसार छलेर ल्याईएकाे अवैध औषधी बरामद

सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन

सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज