Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

१० दिनपछि सुरुङबाट चमत्कारिक उद्धार : सञ्जय शाह र कबीर महर्जन जीवितै भेटिए

Author Avatar साझा न्यूज 4th September 2026 , 2:55 PM
१० दिनपछि सुरुङबाट चमत्कारिक उद्धार : सञ्जय शाह र कबीर महर्जन जीवितै भेटिए

कपिलवस्तु, भदौ १९ । भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।
उद्धार गरिएका सञ्जय शाह मेकानिकल फोरम्यान र कबीर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा आयोजनामा कार्यरत थिए। बाढीपछि उनीहरू सुरुङभित्रै फसेका थिए।
दुई जनाको जीवितै उद्धार भएपछि सुरुङभित्र रहेका अन्य व्यक्तिहरूको पनि सकुशल उद्धार हुने आशा थप बलियो बनेको छ। सुरुङभित्र अझै अन्य व्यक्ति रहेको आशंकामा खोज तथा उद्धार कार्य जारी छ।
उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी तथा प्राविधिक टोली परिचालित छन्।
१० दिनसम्म अँध्यारो सुरुङभित्र संघर्ष गरेर जीवन जोगाएका शाह र महर्जनको उद्धारले उद्धार अभियानमा नयाँ आशा जगाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

उद्धार गरिएकी महिलाको मृत्यु

अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

बङ्गलादेशबाट १५ करोड २० लाख रुपियाँ सहयोग

बङ्गलादेशबाट १५ करोड २० लाख रुपियाँ सहयोग

दश दिनदेखि छोराको पर्खाइ, जीवित उद्धारको खबरले पलायो आशा

दश दिनदेखि छोराको पर्खाइ, जीवित उद्धारको खबरले पलायो आशा

बाढीपीडितको पीडामा कैदीबन्दीको सहारा

बाढीपीडितको पीडामा कैदीबन्दीको सहारा

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

भोटेकोशी बाढी : झण्डै १२ हजारजनाको उद्धार, चार हजारभन्दा धेरै सम्पर्कविहीन

भोटेकोशी बाढी : झण्डै १२ हजारजनाको उद्धार, चार हजारभन्दा धेरै सम्पर्कविहीन

भर्खरै प्रकाशित

उद्धार गरिएकी महिलाको मृत्यु

अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

बङ्गलादेशबाट १५ करोड २० लाख रुपियाँ सहयोग

बङ्गलादेशबाट १५ करोड २० लाख रुपियाँ सहयोग

दश दिनदेखि छोराको पर्खाइ, जीवित उद्धारको खबरले पलायो आशा

दश दिनदेखि छोराको पर्खाइ, जीवित उद्धारको खबरले पलायो आशा

१० दिनपछि सुरुङबाट चमत्कारिक उद्धार : सञ्जय शाह र कबीर महर्जन जीवितै भेटिए

१० दिनपछि सुरुङबाट चमत्कारिक उद्धार : सञ्जय शाह र कबीर महर्जन जीवितै भेटिए

बाढीपीडितको पीडामा कैदीबन्दीको सहारा

बाढीपीडितको पीडामा कैदीबन्दीको सहारा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज