Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

Author Avatar साझा न्यूज 5th September 2026 , 11:54 AM
दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

रेसुङ्गा(गुल्मी, भदौ २० गते। गुल्मीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको अभियान अन्तर्गत जिल्लाका १२ स्थानीय तहका दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाउने भएका छन् । आगामी असोज ५ गतेदेखि ८ गतेसम्म जिल्लाभर अभियान सञ्चालन हुनेछ । यो एचपिभी खोप बिद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने छात्रा र बिद्यालय बाहिरका १० बर्ष उमेर पुगेका किशोरीले लगाउन पाउनेछन् ।

स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी कृष्ण पन्थीका अनुसार सबैभन्दा धेरै रेसुङ्गा नगरपालिकामा ३९५ जना किशोरीले खोप लगाउनेछन् । मुसिकोट नगरपालिकाका २४५, मदाने गाउँपालिकाका २२२, मालिकाका १९६, इस्माका १६५ र सत्यवतीमा १६५ जना किशोरीले एचपिभी खोप लगाउने सूचना अधिकारी पन्थीले बताउनुभयो । त्यस्तै धुर्कोटका १६१, चन्द्रकोटका १६०, छत्रकोटका १५३, रुरुक्षेत्रका १४८, गुल्मीदरबारका १२२ र कालीगण्डकी गाउँपालिकाका ११९ जना किशोरीलाई एचपिभी खोप लगाउने योजना स्वास्थ्य कार्यालयको छ ।

स्वास्थ्य कार्यालय गुल्मीको प्रमुख पुष्पा थापाले किशोरी अवस्थामा खोप लगाउँदा भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले कार्यालयको तर्फबाट व्यावस्थापकीय काम अगाडी बढिरहेकाले अझै अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था तथा विद्यालयहरुको योगदान आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रेस युनियन कपिलवस्तुको अधिवेशन २७ गते

प्रेस युनियन कपिलवस्तुको अधिवेशन २७ गते

कृष्णभीर पहिरोले चितवनको पर्यटन बढी प्रभावित

कृष्णभीर पहिरोले चितवनको पर्यटन बढी प्रभावित

सप्तरीमा ८० बोरा गाँजा बरामद

सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा

उद्धार गरिएकी महिलाको मृत्यु

अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

बङ्गलादेशबाट १५ करोड २० लाख रुपियाँ सहयोग

बङ्गलादेशबाट १५ करोड २० लाख रुपियाँ सहयोग

दश दिनदेखि छोराको पर्खाइ, जीवित उद्धारको खबरले पलायो आशा

दश दिनदेखि छोराको पर्खाइ, जीवित उद्धारको खबरले पलायो आशा

भर्खरै प्रकाशित

प्रेस युनियन कपिलवस्तुको अधिवेशन २७ गते

प्रेस युनियन कपिलवस्तुको अधिवेशन २७ गते

कृष्णभीर पहिरोले चितवनको पर्यटन बढी प्रभावित

कृष्णभीर पहिरोले चितवनको पर्यटन बढी प्रभावित

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

सप्तरीमा ८० बोरा गाँजा बरामद

सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा

उद्धार गरिएकी महिलाको मृत्यु

अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज